उमेश कुमार साह,सप्तरी।
सप्तरीको बोदे बर्साईन नगरपालिका ०५ स्थित बोदे बर्साइन धर्मशालाको प्राङ्गणमा मनाइयो छैठो राष्ट्रिय पतंजलि योग दिवस मनाईएको छ।एक कार्यक्रमको बिच बोदे बर्साईन नगरपालिका पतंजलि योग नेपालको नगर अध्यक्ष संजय अग्रवालको अध्यक्षतामा छैठो राष्ट्रिय पतंजलि योग दिवस मनाईएको छ।

कार्यक्रममा बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख अतिथि लगायत बिशिस्ट अतिथी ईलाका प्रहरी बोदे बर्साईनको प्रमुख अरुण सिंह , सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख उत्सव बिष्ट , अतिथिहरु बोदे बर्साईन नगर ब्यापार संघको उपाध्यक्ष राधेश्याम भगत सचिब अनिल प्रसाद सिंह , विभिन्न नगरपालिका बाट योग समितीको प्रतिनिधिहरु लगायत बजार बासीको उपस्थित रहेको थियो।योग संबंधित ज्ञानको सम्बोधन गर्दै आएको गुरुहरुले योग समेत गराउनु भएका छ्न।















Discussion about this post