उमेश कुमार साह,सप्तरी।बोदे बर्साईन ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अयोध्या शरन यादवलाई एक कार्यक्रम गरि स्थानीयले बिदाई गरेकाछन् । भने नव आगन्तुक प्रहरी नायब निरीक्षक अरूण सिंह लाई स्वागत गरेकोछ । सम्मान विदाई समारोह कार्यक्रममा उपस्थिति वडा नम्बर ५ का वडा अध्यक्ष मजेवुर रहमान ,सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव विष्ट, बोदे बर्साईन नगर ब्यपार संघका सचिव अनिल प्रसाद सिंह, सदस्य आशिष अग्रवाल स्थानीय बोदे बर्साईन न पा०३ का युवा नेता पप्पु यादव , स्थानीय नेता दिपेन्द्र यादव लगायतको उपस्थिति थियो ।
सिमावर्ती क्षेत्रमा रहेका ईलाका प्रहरी कार्यालय प्रमुख भई विगत ६ महिना देखि कार्यरत प्रहरी नायब निरीक्षक अयोध्या शरन यादवले लागु औषध कारोबार संग्न, चोरी समेत ,अनुशासनमा रहि आफ्नो कानुन र बोदे बर्साईन नगरपालिका बासी लाई ठुलो सहयोग लगायत मुद्दा परेको फरार ब्याक्तीलाई नियन्त्रणलीई कार्वाही गरेका थिए ।
कार्यक्रममा नगर संघ बोदे बर्साईनको सचिब अनिल प्रसाद सिंहले उहाँ प्रती ठुलो सकारात्मक कुराहरु राख्नु भएको थियो , एक इमानदार र समयको पनि ख्याल गरि , यस्तो विकट प्रस्थिती कोरोना भाइरसमा हामी बजार लगायत नगरपालिका बासीलाई आफ्नो ज्यान समेतको प्रवाह नगरी सहयोग गर्नु भएको बताए । प्रमुख यादवले पनि आफ्नो मन्तव्य राख्नु भएको छ।उहाँले सर्वप्रथम कोरोना महामारीको उत्कर्ष समय समेत जोडिएको मेरो कार्यकालमा नागरिकहरुको जीवन रक्षा अनि शान्ति सुरक्षा कायम राख्ने प्रहरी प्रतिवद्धतालाइ सफल पार्न सहयोग गर्नु हुने सबैलाइ हार्दिक धन्यवाद दिन चाहन्छु । अन्य सहकर्मी जिल्ला नेतृत्व गर्ने साथीहरु भन्दा थप दुईवटा चुनौतीहरु थिए किनकि म बिशेष कारणबस सप्तरी आउनु परेको थियोकार्यक्रमको बिच , माला र टोक्न अफ लभ , ले सम्पुर्ण अतिथिहरुले बधाई तथा अगामी दिनका लागि शुभकामना व्यक्तगर्नु भएका थियो।














Discussion about this post