जनकपुरधाम।जनकपुर जेसिजको अध्यक्षमा मनोजकुमार साह निर्वाचित भएका छन् ।शनिबार राति भएको निर्वाचनमा साह १ सय १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी बिक्रम साहले ३४ मत ल्याए ।
यस्तै उपाध्यक्षमा मुकेशकुमार साह, राजेन्द्रकुमार साह, विनय साह र दीपककुमार यादव निर्वाचित भएका छन् ।निर्वाचनअघि कार्यकारिणी उपाध्यक्षमा डा.राजेस मण्डल र उपेन्द्र कुमार साह निर्विरोध निर्वाचित भएका थिए ।यसैगरी महासचिवमा राजकुमार साह, कोषाध्यक्षमा यातोष साह र कानुनी सल्लाहकारमा राजु साह पनि सर्वसम्मतले चयन भएका थिए ।





















Discussion about this post