nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा यस वर्ष पनि विजयदशमी भव्यतापूर्वक मनाउने सर्वपक्षीय सहमति

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २२, २०८२, ३:१० मध्यान्ह
जनकपुरधाममा यस वर्ष पनि विजयदशमी भव्यतापूर्वक मनाउने सर्वपक्षीय सहमति

जनकपुरधाम/भदौ २२ गते । जनकपुरधाममा हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयदशमी यस वर्ष पनि भव्य र व्यवस्थित ढंगले मनाइने भएको छ। श्री महावीर युवा कमिटी र श्री राम युवा कमिटीको संयुक्त आयोजनामा शनिबार बसेको सर्वपक्षीय बैठकले पर्वलाई प्रत्येक वर्षझैँ यस वर्ष पनि विशेष तयारीसहित मनाउने निर्णय गरेको हो।

बैठकमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, तीनै तहका सुरक्षा निकायका प्रमुख, जनकपुरधाम उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, विभिन्न युवा क्लबका प्रतिनिधिहरु लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

श्री राम युवा कमिटिका महासचिव विजय साहका अनुसार यस वर्षको व्यवस्थापनमा शुद्ध खानेपानी, निरन्तर विद्युत् आपूर्ति, जनस्वास्थ्य र शान्ति–सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। भक्तजनलाई बिहान र बेलुकी पर्याप्त खानेपानी उपलब्ध गराउने, मन्दिर क्षेत्रलाई लोडसेडिङमुक्त गर्ने तथा अष्टमीका दिन विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई आग्रह गरिएको बैठकले जनाएको छ।

यस्तै, पर्व अवधिभर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको बैठकले जनाएको छ।

 

 

Discussion about this post

Related Posts

‘सेक्स रयाकेट’मा संलग्न दुई भारतीय अभिनेत्री पक्राउ

‘सेक्स रयाकेट’मा संलग्न दुई भारतीय अभिनेत्री पक्राउ

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

एकै दिन ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि

एकै दिन ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि उच्च वृद्धि

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

फ्लप तेलुगु चलचित्रले रच्याे इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्याे विश्वको पहिलो चलचित्र

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

भन्सार सुधार र व्यापार सहजीकरणका लागि नेपाललाई एडिबीको ५ करोड डलर ऋण सहायता

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!