nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गैर कृषि प्रयाेजनले मलकाे अभावमा मर्चवारका किसान

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०८२, ४:५१ मध्यान्ह
गैर कृषि प्रयाेजनले मलकाे अभावमा मर्चवारका किसान

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:8; brp_del_th:0.0196,0.0000; brp_del_sen:0.1300,0.0000; motionR: 65537; delta:1; bokeh:1; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8388608;cct_value: 0;AI_Scene: (200, 0);aec_lux: 131.13617;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 43;

मोहम्मद हबिब/भैरहवा/भदौं ६ गते। अन्न भण्डारको रुपमा मानिने रुपन्देहीको मर्चवारमा भने विगत केही वर्ष देखि मलखादको लागि किसानले भौतारिनु पर्ने अवस्था सृजना भएको छ ।

पहिला सस्तो र सहज रुपमा पाइने मल गैर कृषि प्रयोजनमा प्रयोग बढेपछि  किसानहरुलाई सास्ती हुने गरेको छ ।

रुपन्देही सम्मरीमाई–७  भैसागहनका ७० वर्षिय निजामुद्दीन मुसलमानले अहिलेको सिजनमा धानबालीमा मल(युरिया) हाल्न नपाएको बताउछन ।

करिब ३५ बोरा आवश्यक पर्ने मल उनले कहिले सहकारी धाउने त कहिले सिमा क्षेत्र धाउदैमा वितेको छ । धान रोपेको एक महिना भइसक्यो मल कहिले हाल्ने भन्ने चिन्ता उनिमा सताइरहेको छ ।

उनी भन्छन ‘भैरहवाको कृषि सामाग्री, साल्ट्र टेडिङ्ग पनि गए तर मल पाउने संकेत देखिएन अबको बाध्यात्मक विकल्प नै भारतबाट अवैध रुपमा भित्रिएको मल नै प्रयोग गर्ने होला’
सरकारले किसानहरुको लागि अतिआवश्यक मलखाद उपलब्ध गराउन नसक्नु गैर जिम्मेवार काम भएको बताउछन, राज्यले यो सहज व्यवस्था गर्नुको साटो किसानलाई दुःख मात्रै दिइरहेको छ ।’

मर्चवारकै रमाशंकर यादव पनि सहकारीबाट मल पाइन्छ कि भन्ने आशमा लाइनमै छन । सिमित मात्रामा आउने मलको एक–दूई बोरा पाइन्छ कि भनेर उनी सहकारी धाएको पनि महिना दिन भयो ।

यहाँ ९ सय पाइने मल ५० किलोको हुन्छ र गुणस्तर पनि भारतबाट आउने मलको मुल्य ३ हजार सम्म तिर्नुपर्छ ४५ किलो भनेर आउछ ४२ किलो पनि मुस्किलले हुन्छ । गुणस्तर भने मल हालेको खेतमा गल्न पनि समय लाग्छ ।

सरकारले यही व्यवस्था गरे कुनै किसान सिमा सिमा जादैनन । भारतिय सुरक्षाकर्मीले मल सहित पाए अहिले साइकल, मोटरसाइकल सहित लैजान्छन । डण्डा खानु भन्दा यही तस्करी मार्फत आएके गुणस्तरहीा प्रयोग गर्नुको विकल्प नभएको उनी बताउछन ।

अर्का किसान अमलेस चौधरी भन्छन पहिला यहाँ नपाए भारतबाट ल्याएर सहजै हाल्न पइन्थ्यो । सस्तो पनि थियो ५–७ सय मा पाइन्थ्यो । विगत २–३ वर्षदेखि मलको किल्ल्त मर्चवारका किसानलाई छ, तस्करको विगविगीले रेट बढेको छ, किसानले भन्दा गैर कृषि प्रयोजनमा मलको प्रयोग बढेपछि किसानहरुलाई झन दुख भएको बताए ।

सहकारी मार्फत आएको मल पनि राती देखिनै किसान लाइनमा बस्न मजबुर छ, थोरै हुनेलाई त एक–दुई बोराले पुग्छ धेरै हुनेलाई झन बढि दुख छ मागको पनि पूर्ति हुदैन ।

यी किसानहरु केवल उदाहरणीय पात्र मात्रै हुन । रुपन्देहीको सम्मरीमाई ७ मा मात्रै ११ सय घरधुरी छ, अधिकांसको पेशा कृषि नै भएकोले यो समस्या प्राय सबैमा छ । वडा अन्तर्गत थुप्रै गाँउहरु छन जस्को अनुदान मार्फत आएको मल महालक्ष्मी स्वालम्बन बचत तथा ऋण सहकारी मार्फत वितरण हुदै आएको छ ।

बेतकुइयामा रहेको कार्यालयले अहिले सम्म यो सिजनमा ४ पटक मात्रै मल पाएको सहकारीका व्यवस्थापक महेश लोधले भने । ८ सय विघा कृषि क्षेत्र रहेको यो वडामा कम्तिमा पनि १६ सय बोरा युरिया, ८ सय बोरा डिएपी र अन्य मलहरु चाहिन्छ । माग ३ हजार बोराको छ, ४ पटकमा ८ सय बोरा पनि आएको छैन हामीले कसरी वितर्ण गर्ने उनी भन्छन ।

४१० सहकारी सदस्य भएपनि सबै किसानलाई मल उपलब्ध गराउदै आएको सहकारीले  व्यवस्थित गर्न आफै किसान कार्ड बनाएको छ ।
भारतमा जोतवही हुने किसानले प्रति बोरा भारतिय २७० रुपैयामा पाउछन । त्यही मल पसलेले २ हजार नेपाली सम्म पारी नै बेच्ने गरेका छन । तस्करी मार्फत नेपाल ल्याएर मल बेच्नेले ३ हजार सम्ममा विक्री गर्ने गरेका छन ।
सम्मरीमाई ५ रोइनिहवामा रहेको भवानी स्वावलम्बन बहुउद्धेशीय सहकारीले वडामा मलको वितरण गर्दै आएको छ ।

व्यवस्थापक अशोक कुमार तिवारीले यहाँ १० हजार बोरा मल आवश्यक हुदा २ हजार पनि सिजनमा पाइदैन अनि कसरी समस्या समाधान हुन्छ । पोटासमात्रै आवश्यक अनुसार पाइएको छ । ११ टोल ९ गाउ मा करिब १५ सय घरधुरी रहेको वडामा संघीयता पछि यो मलखादको पूर्तिमा समस्या भएको छ । साल्ट टे«डिङ्ग र कृषि सामाग्रीबाट आएको युरिया मल ९ सय रुपैयामा वितरण गर्दै आएका छौ । जनसंख्याको आधारमा पाइने मल  टोल टोलमा बनाएको समूहले सबै किसानलाई पालो पालो वितरण गर्ने गरेको छ ।

समग्रमा किसान अहिले रासायनिक मलको कालोबजारीले पीडित छन् । सरकारले उपलब्ध गराउन नसकेपछि उनीहरु भारतीय मलमा निर्भरमा हुनु परेको छ । पहिला नेपाल भन्दा सस्तो हुने भारतिय मल पनि अहलिे कालोबजारीले बढि मुल्यमा किन्नुपर्ने बाध्यता किसानहरुको छ ।

रुपन्देहीको मर्चवार, लुम्बिनी, भुलनीपुर, धकधईमा निर्वाध रुपमा भारतिय मलहरु पाइने गरेको छ । पछिल्लो समय किसानहरु मलको लागि भौतारिएपछि र सरकारले पनि पूर्ण रुपमा उपलब्ध गराउन नसकेपछि सुरक्षा संयन्त्रले किसानको लागि एकाध बोरा ल्याउदा सहजता उपलब्ध गराएको छ । सुरक्षा प्रमुखका अनुसार अवैध रुपमा व्यवसायिक रुपमा भित्रिने मलमा निगरानी गर्दै आएको बताउछन उनीहरुले । सशस्त्र प्रहरी र रुपन्देही प्रहरीले थुप्रै संचिति गरेको र अवैध रुपमा ठूलो मात्रामा मल ओसारपसार गर्नेलाई कारवाहीको दायरामा ल्याएको समेत बताए ।

कृषि सामाग्री कम्पनि लिमिटेड प्रादेशिक कार्यालयले आवश्यक भन्दा कम मल आउदा समस्या भएको जानकारी दिएको छ ।

Tags: समाचार

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!