nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिँचाइ र खानेपानी समस्या बारे कांग्रेस नेताहरुद्वारा सिचाई मन्त्रीलाई ध्यानाकर्षण

गिरिजानन्द साह गिरिजानन्द साह
साउन १५, २०८२, ८:१३ मध्यान्ह
सिँचाइ र खानेपानी समस्या बारे कांग्रेस नेताहरुद्वारा सिचाई मन्त्रीलाई ध्यानाकर्षण

जनकपुरधाम/साउन १५ गते । मधेश प्रदेशमा उत्पन्न सिचाई तथा खानेपानीको समस्या बारे नेपाली कांग्रेसका जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरु सहितको मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवलाई ध्यानाकर्षण गराएका छन् । गत केही दिनदेखि मधेसका विभिन्न जिल्लामा सिँचाइ र खानेपानी आभावले जनजीवन कष्टकर बन्दै गएकाले तत्काल समस्या समाधान गर्न मांग गर्दै बिहीवार नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादवको नेतृत्वमा कांग्रेस आबद्ध जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरु सहितको डेलिगेशन टोलीलेले ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री यादवलाई ध्यानाकर्षण गराएका हुन ।

सह महामन्त्री यादवले मधेश प्रदेशका जिल्लाहरुमा विकट समस्या उत्पन्न भएकाले तत्काल सिचाई तथा खानेपानीको उपलब्ध गराउनुका साथै सबै ठाउँमा नयाँ बोरिङ जडान हुन नसकेपनि गत वर्षमा जडान भएका वा पुराना रहेका अधुरा बोरिङहरुलाई चालु गराउन माग गरे । टोलीमा सहभागी प्रदेश सांसद कुमरकान्त झाले सुख्खा र खेडरीले अन्नको भण्डार भनिने मधेश प्रदेशमा चरम संकट उत्पन्न भएको छ । समयमै यसको समाधान गरिएन भने आम जनता खाना र पानीका आभावमा मर्ने अवस्था आउन सक्छ । त्यसको दृष्टिगत गर्दै प्रदेश सरकारले तत्कालै ठोस कदम चाल्न जरुरी छ ।

बैठकमा सहभागी प्रदेश सरकारका तर्फबाट मन्त्रालयका निमित सचिव रामकुमार खंगले मधेश सरकारसँग पर्याप्त बजेट आभाव र अर्थमन्त्रालयबाट रकम आउन नसकेको कारण तत्काल समस्या समाधान गर्न नसकिरहेको जानकारी गराउंदै अर्थमन्त्रालयबाट रकम आउन बितिकै सकेसम्म समस्या समाधान गरिने प्रतिबद्धता जनाए । साथै उनले संघीय सरकारले घोषणा गरेको ५ सय बोरिङ जडानको प्याकेज आउन बितिकै काम धमाधान शुरु गरिनेछ । अधुरा योजनाहरु बारे टोलीमा सहभागीहरुले राखेको कुरामा सचिव खंगले संघीय सरकारको ३७१ वटा खानेपानीको आयोजना अधुरो रहेको छ । तर कम बजेट पठाएको कारण सबै सम्पन्न गर्न सक्ने अवस्था नरहेको जनाएका थिए ।

टोलीमा सहभागीहरुको कुरा सुन्दै मन्त्री यादवले भने हामी तयारी अवस्थामा छौं । अर्थमन्त्रालयले रकम पठाए लगतै सकेजति बोरिङ जडानको कार्य शुरु गर्नेछौंं । अर्थमन्त्रालयले रकम नपठाएपनि उत्पन्न खानेपानी समस्याको दृष्टिगत तत्काल खानेपानी डिप बोरिङ जडानको कार्य थालेका छौं । तर यसले समस्या समाधान हुने अवस्था छैन । प्रदेश सरकारबाट जडान गरिएका बोरिङहरु पनि अधुरा अवस्थामा रहेको बारे मन्त्री यादवले भने गत वर्ष अर्थमन्त्रालयबाट ढिलो गरी रकम पठाएकाले धेरै बोरिङहरु अधुरै रहन गएको हो । तर रकम चाहिं जति काम भएको छ त्यतिकै नै भुक्तानी गरेका छौं । गत वर्षका र पुराना अधुरा योजना पुरा गर्न अनुगमन टोली खटाइ सकेका छौं । अर्थमन्त्रालयबाट रकम आए लगतै पहिला त्यसलाई प्राथमिकतामा राखि काम अघि बढाउनेछौं । सो डेलिगेशन टोलीमा सहमहामन्त्री यादव र प्रदेश सांसद झा संगै अर्का प्रदेश सांसद अञ्जु पण्डित, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, मिथिला नगरपालिकाका वडाध्यक्षहरु सहित नेपाली कांग्रेसका नेता श्याम यादव, मदन घिमिरे लगायतका दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

  • Beta

Beta feature

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेशको जनसंख्या २५ वर्षमा ८२ लाख पुग्ने अनुमान, अहिलेबाटै योजना बनाउन जोड

मधेशको जनसंख्या २५ वर्षमा ८२ लाख पुग्ने अनुमान, अहिलेबाटै योजना बनाउन जोड

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठीपेटिका, विद्यालयका समस्या समाधान गर्न माग

मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठीपेटिका, विद्यालयका समस्या समाधान गर्न माग

जनकपुरधामलाई व्यवस्थित बनाउन जनसरोकार अभियानको माग

जनकपुरधामलाई व्यवस्थित बनाउन जनसरोकार अभियानको माग

जनकपुरधाममा सीएसई परियोजनाको प्रादेशिक अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

जनकपुरधाममा सीएसई परियोजनाको प्रादेशिक अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि