nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १६, २०८३, ९:१८ मध्यान्ह
धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

जनकपुरधाम/असोज १६ गते। चाडपर्व लक्षित धनुषामा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । हिन्दूहरुको महापर्व भनिएका दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना तयार पारेको हो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार उसम्मेलन आयोजना गरी चाडपर्व लक्षित विशेष सुरक्षा योजना बारे जानकारी दिदै प्रहरी प्रमुख एसपी रुपेश खड्काले भने विशेष सुरक्षा योजना अन्तर्गत पिकेट, पैदल गस्ती, बजार अनुगमन, मोबाइल टोली र रिफ्रेश प्वाईन्ट लगायतको व्यवस्था गर्ने तयारी गरिएको छ ।

जिल्लाका संवेदनशिल क्षेत्रमा ७० वटा ठाउँमा पिकेट टोली राखिने छ भने आवश्यकता र औचित्यको आधारमा आकास्मिक रुपमा परिचालन गर्न ४६ वटा पैदल गस्ती, बजार अनुगमनका लागि ७ टोली परिचालन गर्ने तयारी  अघि बढाइएको उनले जानकारी दिए ।

त्यस्तै, स्वीप अपरेशनका लागि ७ वटा ठाउँ पहिचान गरिएको छ भने सोही अनुसार प्रहरी परिचालनसहित विपद् प्रतिकार्यका लागि १५ वटा टिम, गाडी मोबाइल १३ वटा, लालगढमा एउटा रिफ्रेस सेन्टर, लामो दुरीका सवारी साधन चेकजाँच गर्न २ स्थान, दैनिक आरएससीसी चेकिंगको व्यवस्था गरिने तयारी अघि बढाइएको एसपी खड्काले बताए ।

चाडपर्वको समयमा बैँक तथा वित्तीय संस्था, सुन–चाँदी पसल, मोटरसाइकल चोरीका लागि बीएसपी सुरक्षा कार्ययोजना तयार पारिएको जानकारी दिँदै उनले चाडपर्व लक्षित सुरक्षा योजनामा जम्मा एक हजार २ सय ११ प्रहरी परिचालन गर्ने तयारी गरिएको उनले बताए ।

यसका साथै जिल्ला प्रहरी कार्यालयबाट भएको गतिविधिको बारेमा जानकारी दिँदै जेठ २३ गतेदेखि असोज १५ गतेसम्ममा ५९९ वटा मुद्दा दर्ता भएकोमा ५९० वटा फछर्यौट भएको उनले बताए ।

त्यस्तै, अनुसन्धानमा ६६ वटा चालु मुद्दा रहेको भने विगतदेखि हालसम्म १ हजार २७० वटा पेण्डिंग मुद्दा रहेको जानकारी समेत उनले दिए । फैसला कार्यान्वयको क्रममा यस अवधिमा ६३८ जना पक्राउ गरिएकोमा उनीहरुबाट २३० वर्ष ९ महिना २६ दिन कैद भुक्तान एसपी खड्काले बताए ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

सरकारको उदासीनताले अर्थतन्त्र कमजोर, नागरिकको जनजीविका सङ्कटमा : कांग्रेस

सरकारको उदासीनताले अर्थतन्त्र कमजोर, नागरिकको जनजीविका सङ्कटमा : कांग्रेस

विवाहपञ्चमीको निमन्त्रणा दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान

विवाहपञ्चमीको निमन्त्रणा दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान

हलिउड बक्स अफिसमा हलचल: पहिलो हप्तामै ५० करोड डलर कमाउँदै दुइ फिल्म

हलिउड बक्स अफिसमा हलचल: पहिलो हप्तामै ५० करोड डलर कमाउँदै दुइ फिल्म

रवि लामिछानेको कार्यकर्तालाई व्यङ्ग्य, ‘ओहो ! महासभापति ज्यू नमस्कार !’

रवि लामिछानेको कार्यकर्तालाई व्यङ्ग्य, ‘ओहो ! महासभापति ज्यू नमस्कार !’

एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ

एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ

प्रदर्शनकारीको मृत्युदण्ड जोखिमबारे आवाज उठाएका इरानी लेखक पक्राउ

प्रदर्शनकारीको मृत्युदण्ड जोखिमबारे आवाज उठाएका इरानी लेखक पक्राउ

समय रैना बने १० लाख पेड मेम्बर्स भएका विश्वकै पहिलो युट्युबर

समय रैना बने १० लाख पेड मेम्बर्स भएका विश्वकै पहिलो युट्युबर

रुसद्वारा सोभियत युगयताकै सबैभन्दा ठूलो रक्षा बजेट पारित

रुसद्वारा सोभियत युगयताकै सबैभन्दा ठूलो रक्षा बजेट पारित

नेटफ्लिक्सविरुद्ध सुकेश चन्द्रशेखरको कानुनी कदम, डकुमेन्ट्री रोक्न माग

नेटफ्लिक्सविरुद्ध सुकेश चन्द्रशेखरको कानुनी कदम, डकुमेन्ट्री रोक्न माग

भारतीय बजारमा ‘रामायण’ काे पनि १,००० करोड पुग्ने निश्चित, बन्दै चाैथाे फिल्म

भारतीय बजारमा ‘रामायण’ काे पनि १,००० करोड पुग्ने निश्चित, बन्दै चाैथाे फिल्म

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि