nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

“उप–मेयर कप कबड्डी प्रतियोगिता” को उपाधि श्री सरस्वती नमुना मा.वि.जनकपुरधामलाई

गिरिजानन्द साह गिरिजानन्द साह
असार १३, २०८२, १०:४४ मध्यान्ह
“उप–मेयर कप कबड्डी प्रतियोगिता” को उपाधि श्री सरस्वती नमुना मा.वि.जनकपुरधामलाई

गिरिजानन्द साह/जनकपुरधाम/असार १३ गते। जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा पहिलो पटक सम्पन्न भएको “उप–मेयर कप कबड्डी प्रतियोगिता” मा श्री सरस्वती नमुना माध्यमिक विद्यालय,जनकपुरधाम विजयी बनेको छ। बसहियास्थित गोगल प्रसाद माध्यमिक विद्यालयको प्रांगणमा आयोजित फाइनल खेलमा सरस्वती मा.वि. कनकपट्टीलाई पराजित गर्दै उपाधि हात पारेको हो।

उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरूमा अध्ययनरत छात्राहरुलाई लक्षित गर्दै पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा १० वटा विद्यालयका छात्रा टोलीहरूले सहभागिता जनाएका थिए। खेलमार्फत विद्यालयस्तरमै छात्रा खेलाडीहरूबीच प्रतिस्पर्धात्मक भावना विकास गराउनुका साथै उनीहरूको खेल प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्य रहेको आयोजकले बताएका छन्।

फाइनल खेलमा श्री सरस्वती नमुना मा.वि. जनकपुरधाम र सरस्वती मा.वि. कनकपट्टीबीच प्रतिस्पर्धा भएको थियो। दुवै टोलीबीचको खेल अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। अन्ततः जनकपुरधामको श्री सरस्वती नमुना टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो। प्रतियोगितामा श्री सरस्वती नमुना मा.वि. जनकपुरधाम पहिलो, सरस्वती मा.वि.कनकपट्टी दोस्रो र कन्टीर झा नमुना मा.वि. बभनगामा र गोगल प्रसाद मा.वि. बसहिया तेस्रो स्थान हासिल गरेको छ। तीनै स्थान प्राप्त विद्यालयका टोलीलाई जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको समापन समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, विभिन्न विद्यालयका शिक्षक, पदाधिकारी, पत्रकार तथा स्थानीय खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रमुख अतिथिहरूले सहभागी टोलीहरूको प्रशंसा गर्दै भविष्यमा अझ ठूलो स्तरमा प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता जनाएका थिए। जनकपुरधाम उपमहानगरपालिकाले आगामी दिनहरूमा विद्यालयस्तरीय खेलकुद गतिविधिहरूलाई थप व्यवस्थित, समावेशी र व्यावसायिक बनाउँदै लैजाने र नगरभरका छात्रा र छात्रहरूलाई खेलकुदमा सक्रिय बनाउन विभिन्न खेलकुद कार्यक्रम गर्ने योजना रहेको छ । यस प्रतियोगिताले विद्यालयस्तरमै छात्रा खेलाडीहरूबीच आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गराएको आयोजकहरू विश्वास गर्छन्।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

एक अर्ब भ्युज पाउने पहिलो फिल्म ट्रेलर बन्यो रामायण’

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि