nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्छः श्रममन्त्री

गिरिजानन्द साह गिरिजानन्द साह
असार १२, २०८२, ७:३५ मध्यान्ह
श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्छः श्रममन्त्री

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्ने बताएका छन । बिहिबार ललितपुरमा कोरिया इन्टरनेशनल कर्पाेरेसन एजेन्सी (कोइका) ले आयोजना गरेको हामी एप सार्वजनिक एवम आप्रवासन सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै सेवाहरु डिजिटलाइजेसन हुनुपर्नेमा जोड दिएका हुन ।

उनले नेपाली श्रमिकले बगाएको पसिनाका कारण गन्तव्य मुलुकको विकास भएको भन्दै सम्मानित श्रम र सुरक्षित आप्रवासनलाई जोड दिदैं नेपाली श्रमिकको सम्मान हुनुपर्ने बताए ।मन्त्री भण्डारीले श्रम सम्बन्धी सही सूचनाको जानकारी दिन श्रम संसार लागु गरेको बताउँदै १० बर्षमा नेपालबाट बाध्यात्मक श्रमका लागि विदेश जाने अवस्थाको अन्त्य हुने बताए । ‘सूचनाको अभावले धेरै मानिसहरु प्रभावित भएका छन, ठगीमा परेका छन्, यी कुरालाई ध्यानमा दिएर श्रमसंसार सञ्चालनमा ल्याएका छौं ।’, उनले भने, श्रम सम्बन्धी सम्पूर्ण कुराहरु राखेका छौँ, मानिसको ओैलामा नेपालको श्रम बजार छ, हामी वैदेशिक रोजगार भन्दा बढि नेपालको आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेका छौं । ’

उनले नेपालीहरुले कोरियाको १९६० को अनुभवलाई अंगीकार गरेर अगाडि बढ्नुपर्नेमा दिए । नेपालीहरुले कोरियालाई आकर्षक गन्तव्यको रुपमा मान्ने गरेको भन्दै यसलाई व्यवस्थापन गर्न मन्त्री भण्डारीले आग्रह गरे । हामी एपु नेपाली श्रमिकहरूको अधिकार सुरक्षाका लागि एक महत्वपूर्ण उपकरण सावित हुने बताउँदै यसले व्यवस्थित आप्रवासन प्रक्रियामा मद्दत र्पुयाउने विश्वास व्यक्त गरे । उलने भने, ‘सरकार सुरक्षित आप्रवासन र सफल पुनः एकीकरण सुनिश्चित गर्ने नीतिहरू विकास गर्न प्रतिबद्ध छ ।’

कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम श्री पार्क टे–यङले ‘हामी’ एपलाई नेपाल–कोरिया साझेदारीको प्रतीकको रूपमा व्याख्या गरे । उनले भने, ‘माइग्रेन्ट श्रमिकहरूको सम्पूर्ण यात्रामा साथ दिने ‘हामी’ एप कोरिया र नेपालको साझेदारीको प्रतीक हो । हामी श्रम आप्रवासनको क्षेत्रमा निरन्तर सहकार्य र साझेदारीको अपेक्षा गर्छाै । ’कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी र ह्यूमन रिसोर्सेज डेभलपमेन्ट सर्भिस अफ कोरियाद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘हामी’ मोबाइल एप नेपाली श्रमिकहरूलाई लक्षित गरी विकसित गरिएको सुरक्षित वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा उनीहरू स्वदेश फर्किएपछि स्थिर पुनः एकीकरणमा सहयोग र्पुयाउने उद्देश्यले सुरु गरिएको हो । ‘हामी’ शब्द हयापी माइग्रेसनको संक्षिप्त रूप हो, जसले नेपाली भाषामा “हामी” अर्थात एकता र सहकार्यको भावनालाई पनि झल्काउँछ ।

यस एपले पूर्व–प्रवास चरणमा श्रमिकहरूलाई दृष्टिकोण निर्माण, वित्तीय साक्षरता तथा जीवन सुरक्षासम्बन्धी तालिम प्रदान गर्नेछ । प्रवासको अवधिमा उनीहरूले ‘हामी’ एपमार्फत आवश्यक जानकारी तथा स्रोतहरूमा पहुँच पाउँछन, साथै सप्ताहन्तमा आधारित सीप र उद्यमशीलता तालिममा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ । स्वदेश फर्किएपछि पश्च–प्रवास चरणमा पुनः एकीकरणसम्बन्धी जानकारी, उद्यमशीलता तालिम र नयाँ व्यवसाय सुरु गर्न बीउ पूँजी जस्ता सहयोगहरू उपलब्ध गराइनेछ ।

 

Tags: राष्ट्रिय

Discussion about this post

Related Posts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!