nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लियो क्लब अफ जनकपुर मोनास्टिकको १२औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन अध्यक्षमा आदित्य सिंह राजपूत

गिरिजानन्द साह गिरिजानन्द साह
असार १०, २०८२, ९:४२ मध्यान्ह
लियो क्लब अफ जनकपुर मोनास्टिकको १२औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन अध्यक्षमा आदित्य सिंह राजपूत

गिरिजानन्द साह/जनकपुरधाम/असार १० गते । लियो क्लब अफ जनकपुर मोनास्टिकको १२औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। जनकपुरधामस्थित मोनास्टिक स्कुल तथा कलेजमा आयोजित उक्त कार्यक्रम क्लबका एडभाइजर एवं मोनास्टिक स्कुल तथा कलेजका डाइरेक्टर डा. सोनु साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

साधारणसभामा विशिष्ट अतिथि लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एफकी आकृति न्यौपाने, क्लबका आइपीपी लियो अनुराग साह, लियो क्लब अफ जनकपुरधाम २०२५/२६ का अध्यक्ष लियो ओम कापरी, प्रथम उपाध्यक्ष विकास साह, लियो क्लब अफ बर्दिबास समाजका अध्यक्ष निरञ्जन कुशवाहा, लियो क्लब अफ मिथिला ढल्केवरका अध्यक्ष दिपेश सिंह लगायत विभिन्न लियो क्लबहरूका प्रतिनिधिहरू तथा क्लबका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साधारणसभामा क्लबका गतिविधि, उपलब्धि र आगामी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गरिनुका साथै नयाँ कार्यसमिति समेत चयन गरिएको छ।

प्रमुख अतिथि डा. सोनु साहले क्लबको निरन्तर प्रगति र युवाहरूको सक्रिय सहभागितालाई प्रेरणादायी बताउँदै संस्थागत सुदृढीकरण, नेतृत्व विकास र समाजसेवामार्फत भविष्य निर्माण गर्ने मार्गमा क्लबले खेलेको भूमिकाको प्रशंसा गरे।

कार्यक्रमको समापनमा क्लबका पदाधिकारीहरूले धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगले क्लबको आगामी यात्रा अझ प्रभावकारी र समर्पित हुने विश्वास व्यक्त गरे।

यस साधारणसभाले लियो क्लब अफ जनकपुर मोनास्टिकको १२ वर्षे यात्रामा नयाँ उत्साह र प्रतिबद्धताको शंखघोष गर्दै सामाजिक सेवामा युवाहरूको अग्रणी भूमिकालाई पुनः पुष्टि गरेको छ।

साधारणसभामा लियो वर्ष २०२४/२५ को आर्थिक विवरण क्लबका सचिव विवेक कुमार झाले प्रस्तुत गरेका थिए। उनले क्लबको आय–व्यय पारदर्शिता पूर्वक प्रस्तुत गर्दै सबैको सहकार्यमा क्लबले विभिन्न सामाजिक र शैक्षिक कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न गरेको जानकारी दिए।

उक्त सभाबाट लियो वर्ष २०२५/२६ का लागि नयाँ कार्यसमिति समेत चयन गरिएको छ। नयाँ कार्यसमितिमा आदित्य सिंह राजपूत अध्यक्ष, साक्षी झा उपाध्यक्ष र अंकित पण्डित कोषाध्यक्षमा निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष राजपूतले आगामी कार्यकालमा युवाको सशक्तिकरण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी अतिथिहरूले लियो क्लबको भूमिका सराहना गर्दै युवाहरूलाई सामाजिक उत्तरदायित्वमा अग्रसर गराउने यस्ता क्लबहरूको योगदान अतुलनीय रहेको बताए।

कार्यक्रम अन्त्यमा धन्यवाद ज्ञापन गर्दै क्लबका पदाधिकारीहरूले आगामी दिनमा अझ सशक्त र सक्रिय रूपमा लियो अभियानलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!