nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा “ट्राफिक सप्ताह २०८२” सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २८, २०८२, ५:५७ मध्यान्ह
जनकपुरधाममा “ट्राफिक सप्ताह २०८२” सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/जेठ २८ गते। गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको सहकार्यमा सञ्चालित “ट्राफिक सप्ताह २०८२” बुधबार औपचारिक रुपमा सम्पन्न भएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उमा प्रसाद चतुर्बेदीको अध्यक्षता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा जनकपुरधाममा आयोजित समापन समारोह भव्य रुपमा सम्पन्न भएको हो।

जेठ २२ गतेदेखि सुरु भएको यो सप्ताह “Safe Drive, Long Life” तथा “सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण” भन्ने नाराका साथ सञ्चालन गरिएको थियो। ट्राफिक सप्ताहको उद्देश्य सडक अनुशासन, सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैलाउने रहेको थियो।

सप्ताहभर विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो, जसअन्तर्गत प्रट्राफिक सप्ताह २०८२ अन्तर्गत ट्राफिक अनुशासन र सडक सुरक्षासम्बन्धी सन्देश बोकेर सहभागीद्वारा प्रभातफेरी,विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण,चालकहरुको स्वास्थ्य जाँच,चालक तथा यात्रु संग १ मिनेट कार्यक्रम,विभिन्न सचेतनामुलक ३२०० स्टिकर वितरण,खुल्ला रक्तदान कार्यक्रम र सार्वजनिक सवारी साधनहरूको मेकानिकल जाँच जस्ता गतिविधिहरू समावेश थिए।

समापन समारोहमा गृहमन्त्री राजकुमार लेखीले ट्राफिक सप्ताह सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धिमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको सञ्चालन धनुषाका ट्राफिक प्रमुख इन्स्पेक्टर सुर्य बहादुर शाहीले गरेका थिए। जिल्ला ट्राफिक प्रहरी धनुषाले “ट्राफिक सप्ताह २०८२” को सफल समापनसँगै आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक: मन्त्रालय घटाउँदा २० अर्ब बचत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!