nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

संसदीय निरीक्षण र सार्वजनिक सुनुवाइ कार्यसूची निर्धारण सम्बन्धि कार्यशाला गोष्ठी जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १९, २०८२, ११:०७ बिहान
संसदीय निरीक्षण र सार्वजनिक सुनुवाइ कार्यसूची निर्धारण सम्बन्धि कार्यशाला गोष्ठी जनकपुरधाममा सम्पन्न

module: a; hw-remosaic: 0; touch: (0.48703703, 0.48703703); modeInfo: ; sceneMode: Night; cct_value: 2932; AI_Scene: (0, -1); aec_lux: 260.37863; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

गिरिजानन्द साह/जनकपुरधाम/जेठ १९ गते। संसदीय निरीक्षण र सार्वजनिक सुनुवाइ कार्यसूची निर्धारण सम्बन्धि सरोकारवालाहरुको एक दिवसीय कार्यशाला गोष्ठी जनकपुरधाममा भव्य रुपमा सम्पन्न भएको छ। मधेस प्रदेश सभाको आयोजनामा, पिपल प्रोमोट सेन्टर (पिपिसी) को समन्वय र संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को सहयोगमा गोष्ठी सम्पन्न भएको हो।

गोष्ठी पिपल प्रोमोट सेन्टर (पिपिसी) का अध्यक्ष कमलेश कुमार मण्डलको अध्यक्षता र मधेस प्रदेश सभाका सभामुख राम चन्द्र मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। गोष्ठीमा विविध सरोकारवालाहरू, प्रदेशसभा सदस्यहरू, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधिहरू तथा विकास क्षेत्रका विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनताको आवश्यकतालाई माईनस गरेर प्लान बनाईयो भने प्लान फेल हुने र जनता संतुष्ट नहुने बताएका छ। वहाँले भन्नु भयो स्थानीयको विकासको क्रम सुरु हुँदा जनताको आवश्यकता सडक बाटो थियो त्यही भएर सड्क बाटोमा लगानी गरियो र अहिले हरेको गाउँमा गाडीहरु सजिलै आवत जावत गर्न सक्छन। साथै वहाँले संसदीय निरीक्षण र सार्वजनिक सुनुवाइलाई अझै सशक्त बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो।

सभामुख मण्डलले सार्वजनिक सुनुवाइ लाई समावेशी र जनमुखी शासन प्रणालीको आधारभूत पाटो भएको उल्लेख गर्दै भने, “प्रदेशसभाको कार्य प्रभावकारी र जनता मुखी हुनुपर्छ भने जनताको आवाज राज्यको नीति निर्माणमा समाहित हुन जरुरी छ। संसदीय निरीक्षण र सार्वजनिक सुनुवाइ जस्ता अभ्यासहरूले पारदर्शिता, जवाफदेहिता र सुशासनको जग मजबुत पार्दछ।”

कार्यक्रममा सहभागी अन्य अतिथिहरुमा कृषि तथा भूमि व्यवस्था समितिका सदस्य माननीय अनिता कुमारी साह, पल्टी देवी यादव र पल्टी देवी महरा रहेका थिए। उनीहरूले संसदीय समितिको भूमिकालाई जनमुखी बनाउने प्रक्रियामा यस्ता कार्यशालाहरूबाट महत्वपूर्ण सिकाइ हुने विचार राखे।

कार्यक्रमका विशिष्ट अतिथि जसपाका प्रमुख सचेतक राम अषिश यादवले लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउन संसदीय निरीक्षण र सार्वजनिक सुनुवाइलाई अझै सशक्त बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता, एनजिओ फेडरेशनका राम चन्द्र साह, रिलेटिभ नेपालका विष्णु यादव, CFWA का लक्ष्मेश्वर मण्डल, CIC का संजय साह, स्थानीय विकास तथा अध्ययन प्रतिष्ठानका पुष्प राज कुवर, पिपिसीका कार्यकारी निर्देशक प्रेम कान्त झा, प्रोजेक्ट कोर्डिनेटर सुरेन्द्र रवी दास र BVS का प्रदिप यादव लगायत सरोकारवाला संस्थाका प्रतिनिधिहरूले पनि आ-आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा सहभागीहरूले संसदीय निरीक्षण र सार्वजनिक सुनुवाइको प्रभावकारिता बढाउने, सरोकारवालाको सहभागीता सुनिश्चित गर्ने र कार्यसूची तयार गर्ने प्रक्रियालाई समावेशी र परिणाममुखी बनाउने विषयमा सक्रिय छलफल गरेका थिए।

कार्यक्रम अन्त्यमा आयोजक संस्थाका तर्फबाट सहभागी सबैलाई धन्यवाद दिँदै भविष्यमा यस्ता छलफल र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको थियो।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक: मन्त्रालय घटाउँदा २० अर्ब बचत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!