nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘रिसाइकल’का लागि प्लाष्टिकको मानिकीकरणको लागि संवाद

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख २३, २०८२, ८:१४ मध्यान्ह
‘रिसाइकल’का लागि प्लाष्टिकको मानिकीकरणको लागि संवाद

काठमाण्डौं/बैशाख २३ गते। ‘रिसाइकल’ गरिएका प्लाष्टिकका उत्पादनको मानिकीकरण चुनौतीपूर्ण रहेकोे सरोकारवालाहरुले बताएका छन । काठमाडौंमा मंगलवार क्रिएसन नेपालद्धारा आयोजित ‘रिसाइकल’ गरिएका प्लाष्टिकको मानिकीकरणका लागि मुख्य सरोकारवालाहरुकोको संवादका सहभागिहरुले प्लाष्टिक व्यवस्थापन चुनौतिपूर्ण रहेको बताएका हुन । यसको सामना गर्न प्लाष्टिकको ‘रिसाइकल’ (पुर्नप्रयोग)का लागि मानिकीकरण तय गरेर र कानूनी आधार तयार गर्न आवश्यक रहेको उनीहरुले औंल्याए ।

विभिन्न थरीको प्लाष्टिक उपयोगमा रहेकोले त्यसको व्यवस्थापन’को लागि ‘रिसाइकल’ उपयुक्त बिकल्प भएको प्राध्यापक डा. रामेश्वर अधिकारीले बताए । पुर्व वातावरउण मन्त्री गणेश साहले प्लाष्टिक मानिसको जीवनमा अभिन्न सरह भइसकेकोले यसलाई नकार्नुभन्दा व्यवस्थापन र महत्त्वपूर्ण हुने र पुर्नप्रयोग सहयोगी हुने बताए । दक्षिण एशियाका लागि पलष्टिकमुक्त नदी तथा समुद्र आयोजना तथा क्रिएशनद्वारा आयोजित कार्यक्रम स्क्याप, युएनओपिएस र विश्व बैंकको सहयोगमा कार्यान्यवन भएको हो ।

यस कार्यक्रममा सहभागिहरुले डेढ महिनाभित्र मानिकीकरणको खाका तयार गर्नेमा सहमत देखिएका थिए । उनीहरुले नीति निर्माता रहेको राजनीतिकर्मीहरुलाई पनि यसबारे जानकार बनाउन जरुरी रहेको औल्याए ।नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक आलोक मिश्राले आवश्यक्ता अध्ययन गरेर स्ट्याण्डरहरु निर्धारित गर्ने गरेको बताउदै प्लाष्टिकको ‘रिसाइकल’का लागि मानिकीकरण गर्न पनि विभाग साकारात्मक रहेको बताए ।प्लाष्टिक रिसाइकल उद्यमी पंकज परियारले प्लाष्टिक पुर्नप्रयोग आफैमा ठुलो आर्थिक स्रोत रहे पनि सबै फोहोरमा मोहर नभएको जिकिर गरे । मानव समाजको भविश्यका लागि प्लाष्टिक रिसाइकलमना जानै पर्ने उनले जिकिर गरे । आयातकर्ताले भन्सार बिन्दुमा र उद्योगीले उद्योगको तर्फबाट आफुले ल्याउने वा प्रयोग गर्ने प्लाष्टिकको परिमाण स्वघोषणा गर्नु पर्ने बताए ।

वातावरण विभागका उपमहानिर्दैशक शैलेश झाले वातावरणीय अध्ययनको पालनाको अनुगमन विभागले नियमित गरिरहेको दावी गरे । रिसाइकलको लागि सरकार, नीजि क्षेत्र र जनता सहकार्य आवश्यक रहेको उनले बताए । प्लाष्टिक व्यवस्थापनमा समुदाय र केही स्थानीय तह सरकारसंग सहकार्य गरेर काम गर्दै आएको संस्था क्रिएशन कि महासचिव सुजाता कोइरालाले प्रदुषणकर्तालाई जिम्मेवार बनाउदै रिसाइकलमा समेत उनीहरुको योगदान सुनिश्चित जरुरी रहेकोे बताइन । केमिकल इन्जिनयिर राजेन्द्र जोशीले प्लाष्टिकलाई केमिकल प्रतिक्रिया गराएर पुर्नप्रयोग गर्न सकिने सुझाए । उनले कवाडी संकलनजस्ता फोहोर संग जोडिएको पेशाप्रति हेय दृष्टी अन्त गर्नका सचेतना आवश्यक रहेको बताए । उद्यम विज्ञ अनिल चित्रकारले प्लाष्टिकको व्यवस्थापनको लागि सरकार, निजी क्षेत्र, अनुसन्धानमा लागेका विद्यार्थी र अध्ययेतालगायतसंगको सहकार्य आवश्यक रहेको बताए । क्रिएशनका संस्थापक अध्यक्ष आनन्द मिश्राले समापन मन्तव्य राख्दै पुर्नप्रयोग गर्न सकिने प्लाष्टिकको उपयोग गर्दै जादा पुर्नप्रयोग गर्न नसकिने भएपछि त्यसलाई व्यवस्थित नष्ट गर्नुको बिकल्प नरहेको बताए ।

 

  • Beta

Beta feature

Tags: राष्ट्रियराष्ट्रिय खबर

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!