nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा सामूहिक बलात्कारपछि आत्महत्या गरेको घटनाका आरोपित पञ्च शत्रुघ्न मण्डल पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ६, २०७७, ९:०२ मध्यान्ह
नक्कली स्यानिटाइजर बनाउने २ जना पक्राउ

सप्तरी।सामूहिक बलात्कारपछि आत्महत्या गरेको घटनाका आरोपित पञ्च सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका ५० वर्षीय शत्रुघ्न मण्डल आज पक्राउ परेका छन् ।पीडित परिवारलाई उजूरी फिर्ता लिन र बयान परिवर्तन गर्न दवाव दिँदै गाउँघरमै बस्दै आएका मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

आरोपितलाई आज सप्तरी जिल्ला अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।अदालतले गत मङ्सिर २६ गते पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेका मण्डलसहित नौ आरोपितलाई तदारुकताका साथ खोजतलास गरी अदालतमा उपस्थित गराउन इलाका प्रहरी कार्यालय कल्याणपुरलाई पत्राचार गरेको थियो ।

धानखेतमा पानीको अवस्था हेर्न गएकी पीडित १७ वर्षीयामाथि भदौ २९ गते चार जनाले बलात्कार गरेको जानकारी दिँदै पीडित र पीडितकी आमा प्रहरीसमक्ष जान खोज्दा पञ्चले रोकेका थिए ।

पीडितकी आमाका अनुसार पञ्च शत्रुघ्नका घरमा १० पञ्चले पञ्चायत बसी पीडित पक्षलाई धम्क्याउँदै भदौ ३० गते उजूरी गर्न रोकेका थिए । उनीहरूले आरोपितबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णयसमेत गर्दै पीडितलाई धम्क्याउँदै प्रहरीसमक्ष उजूरी नगर्न दवाव दिएका थिए ।

पञ्चहरुले अस्मिताको मूल्य तोक्दै पञ्चायतमा हाँसोको पात्र बनाएपछि पीडितले सोही राति आत्महत्या गरेकी थिइन् । प्रहरीले आत्महत्या दुरुत्साहनमा भदौ ३० गते शत्रुघ्नका दाजु ६५ वर्षीय जयकान्त, ६० वर्षीय वासुदेव र ५० वर्षीय सत्यनारायण मण्डललाई तथा बलात्कारका आरोपमा १७ र १६ वर्षीय बालकलाई गत असोज १ गते राति पक्राउ गरेको थियो ।

डाक्नेश्वरी– ७ ललितपुरका १७ र १६ वर्षीय बालक, २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डलले बलात्कार गरेको पीडितकी आमाले बताइन । घटनाको उजूरी गर्न पञ्चले रोक लगाएपछि छोरीले आत्महत्या गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय, कल्याणपुरमा असोज १ गते उजूरी दर्ता गराउनुभएको थियो ।

अदालतले असोज २७ गते १७ र १६ वर्षीय दुई आरोपितलाई पुर्पक्षका लागि बालसुधारगृह वीरगञ्ज पठाउने आदेश गरेको छ । यसैगरी आत्महत्या दुरुत्साहन मुद्दामा जयकान्त, वासुदेव र सत्यनारायण जनही रु एक लाख १० हजार धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका छन् ।

प्रहरीचौकी प्रवाहाका प्रहरीले गाउँघरमै रहेका आरोपितलाई पक्राउ नगरेपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क गरी आरोपित शत्रुघ्न राजविराज आएको खबर गरेको थियो । खबर पाएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले शत्रुघ्नलाई पक्राउ गरेको हो ।

बलात्कारका आरोपमा अदालतले धर्मदेव र विष्णु मण्डलविरुद्ध तथा आत्महत्या दुरुत्साहनका आरोपमा शत्रुघ्न, उनका भाइ देवु, झमेली मण्डल, उचितलाल मण्डल, रामजी भनिने बेचन मण्डल, विन्देश्वर मण्डल र वंशराज मण्डलविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

Tags: पक्राउ

Discussion about this post

Related Posts

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!