nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरमा जेसिजको होली मिलन समारोह भव्यताको साथ सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २७, २०८१, १०:१८ मध्यान्ह
जनकपुरमा जेसिजको होली मिलन समारोह भव्यताको साथ सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २७ गते। जनकपुर जेसीजको होली मिलन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । मंगलवार जनकपुर जेसिजको आफ्नै सचिवालय भवनमा जनकपुर जेसीज वर्ष २०२५ को अध्यक्ष जेसी मुकेश कुमार साहको अध्यक्षतामा होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।

मधेश प्रदेशका सांसद दिपेन्द्र ठाकुरको प्रमुख अतिथि र हिरा साहको विशिष्ट आतिथ्मा होली मिलन समारोहमा एकआपसमा अबिर दलेर आत्मीयता साटासाट गरेको थियो। रंग, अबिरको पर्व भनेर मानिने हालीको उत्सवमा विभिन्न संस्थाका विशिष्ट व्यक्तिहरुले एक आपसमा रंग लगाएर होली समारोह मनाएको हो ।

कार्यक्रमको संचालन महासचिव जेसी दिपक यादवले गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य जनकपुर जेसीजका उपाध्यक्ष जेसी अमरेन्द्र कुमार साहले राखेका थिए । उक्त कार्यक्रमको कार्यक्रम संयोजक जेसी मनोहर ठाकुरले गरेको थियो ।

कार्यक्रममा जनकपुर जेसीजको पूर्वअध्यक्ष गौतम साह,पूर्वअध्यक्ष सुधिर पजियार,पूर्वअध्यक्ष मनोज साह,राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य संजय चौधरी,डा.अञ्जली गामी,संचारकर्मीहरु,जनकपुर जेसीजको वर्ष २०२५ का सम्पूर्ण पदाधिकारीहरुको सहित बिभिन बिशिस्ट व्यक्तिको उपस्थित रहेको थियो ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

रास्वपाले राजनीतिक संस्कार परिवर्तन गर्नेछ : स्वर्णिम वाग्ले

रास्वपाले राजनीतिक संस्कार परिवर्तन गर्नेछ : स्वर्णिम वाग्ले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!