nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा चौथो बिवाईडि अन्तर स्कूल क्रिकेट प्रतियोगिता फागुन १७ गते देखि हुने

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १६, २०८१, ८:११ मध्यान्ह
जनकपुरधाममा चौथो बिवाईडि अन्तर स्कूल क्रिकेट प्रतियोगिता फागुन १७ गते देखि हुने

गिरिजानन्द साह/जनकपुरधाम/फागुन १६ गते। जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा चौथो बिवाईडि अन्तर स्कूल क्रिकेट प्रतियोगिता यही फागुन १७ गतेदेखि जनकपुरधामको रंगभूमि मैदान (बरहबिघा) मा सुरु हुने भएको छ।

प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहनेछ। पहिलो तथा दोस्रो राउन्ड नकआउट प्रणालीमा खेलाइनेछ भने अन्तिम राउन्ड लिग आधारमा हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, बलर, विकेटकिपर, फिल्डर तथा म्यान अफ द म्याचलाई विशेष पुरस्कार प्रदान गरिनेछ। यसबारे जानकारी आयोजक समितिका सदस्य प्रशान्त अरविन्दले आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा आयोजकले जनकपुर पब्लिक स्कूल, ऐरे इंटरनेशल स्कूल, मोनास्टिक स्कूल, अन्नपूर्णा स्कूल, शिशु प्रज्ञा सदन, सिद्दार्थ शिशु सदन, मदर टेरेसा पब्लिक स्कूल, न्यू भिजन स्कूल, हिमाली बोर्डिंग स्कूल, राष्ट्रिय मावि रुपैठा, संकट मोचन दे रा मा बी, किड्डी कॉनभेंट स्कूल, राजर्षि जनक इंग्लिश बोर्डिंग स्कूल, मिथिला इंस्टिट्यूट ऑफ टेक्नोलॉजी स्कूल, सिटी मोंटेसरी स्कूल र गोगल प्रसाद मावि स्कूल बसहियाले भाग लिएको जनाइएको छ ।

आयोजकका अनुसार यो प्रतियोगिताले विद्यार्थी क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर प्रदान गर्नेछ। विजेता टिमलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगिता व्यवस्थापक तथा न्यू भिजन नेपालका अध्यक्ष अम्बु प्रसाद साहका अनुसार यस प्रतियोगिताले युवा खेलाडीहरूलाई प्रेरित गर्ने लक्ष्य राखिएको छ। जनकपुरधामका अभिभावकहरु पनि जागरुक भई सकेको र यहाँका बच्चामा अहिले गरिएको लगानी तुरुन्तका तुरुन्त हेरिन त पाइँदैन् तर, आगामी एक दशक पछि नेपाल टिम तथा एनपीएलको नेतृत्वनै जनकपुरधामका खेलाडीहरुले गर्ने साहले बताए । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजक न्यू भिजन नेपाल र जनकपुर स्पोट्र्स क्लबले अन्तर स्कूल क्रिकेट प्रतियोगिता गराउँदै आएको छ ।

समारोह उद्घाटन फागुन १७ गते बिहान ११ बजे जनकपुरधामको बारहबिघा मैदानमा हुनेछ। उद्घाटन समारोहमा जनकपुरधाम उप-महानगरपालिकाका नगर प्रमुख श्री मनोज कुमार साह प्रमुख आतिथ्यका रूपमा उपस्थित रहनेछन्। आयोजकले सम्पूर्ण खेल प्रेमीहरूलाई प्रतियोगिता अवलोकन गर्न आग्रह गरेको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि