nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज हनुमान जी बाबाको दर्शन संगै २०८१ साल पुस ९ गते मंगलबारको राशिफल हेर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ९, २०८१, ७:२० बिहान
मंगलबार हनुमानको पूजा-पाठ गरे हुन्छ हर मनोकांक्षा हुन्छ पूरा

मेष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । साना कुरामा तर्क गर्ने बानीले अप्ठेरो परिस्थितिको सिर्जना हुने भएकाले थोरै बोल्नु फाइदा हुनेछ । तपाईंको कित्तामा भन्दा विपक्षीको कित्तामा बहुमत पुगेकाले बोल्दा सचेत बन्नुपर्ने छ । शिक्षामा जोस र जाँगर बढ्नेछ ।

वृष : दिन राम्रो छ । प्रतिकार गरेर बोल्ने बानीले अप्ठेरो परिस्थितिको सिर्जना हुनसक्छ । शिक्षामा गरेको लगानी सार्थक बन्नेछ । राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ । लगानी गरेर इज्जत राख्ने दिन छ । परिवारमा भने कर्तव्य पूरा गर्नु उचित हुनेछ ।

मिथुन : साना कुराले मन अशान्त बन्नेछ । धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा हरेक कुरामा संकट झेल्नुपर्ने आवश्यकता देखिन्छ । परिवारको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : तृतीय भावमा चन्द्रमा भएकाले सचेको काम बन्नेछ । प्रतिकार गर्ने बानीले घाटा हुनेछ । दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ । परेवालाई दाना मात्र दिएमा काम बन्नेछ । राज्यको सेवामा भए महत्त्वपूर्ण काम बन्नेछ ।

सिंह : दिन सामान्य छ । साथीभाइले प्रयोग गर्न खोज्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ । स्वदेशमा विकल्प देखेर खुशी हुने दिन छ । परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : तपाईंको राशिमा चन्द्रमा आइपुगेकाले सोचेको काम बन्नेछ । साथीभाइ र आफन्तको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासले हौसला थपिनेछ । स्वास्थ्यले साथ दिएकाले परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

तुला : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । खर्चबाट बच्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती भए पनि घाटा नहुने भएकाले यो क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्ने योग छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

वृश्चिक : आम्दानीका दृष्टिले दिन राम्रो छ । दाजुभाइसँग गरेको सहकार्यले फाइदा हुनेछ । साना कुरामा नअल्झिनु राम्रो हुनेछ । तर्क गर्नाले मन अशान्त हुनेछ । शिक्षाको क्षेत्रमा तपाईंको प्रयास सफल भए पनि खानपानमा ख्याल गर्नुपर्नेछ ।

धनु : दिन राम्रो छ । साथीको साथ र प्रशंसा प्राप्त गर्ने योग छ । थोरै लगानी गरेर सम्पत्ति आर्जन हुनेछ । राज्यको तर्फबाट तपाईंलाई हेर्ने नजर राम्रो छ । स्वास्थ्यले साथ दिएमा परिवारको पनि साथ र सहयोग प्राप्त हुनेछ ।

मकर : तपाईंले कला र गलाको प्रदर्शन गर्ने दिन हो । लगानीका क्षेत्र बलिया भएकाले लगानी गर्ने हिम्मत गर्नुपर्ने समय आएको छ । धार्मिक घुमघामको तय हुनाले मन शान्त बन्नेछ ।

कुम्भ : साना कुराले मनमा झन्झट थप्नेछ । बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ । सञ्चित धन खर्च हुनेछ । प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुने भएकाले दिन सहज बन्नेछ ।

मीन : आज सप्तम भावमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ । साथीले सकारात्मक व्यवहार देखाएकाले तपाईंलाई लाभ हुनेछ । शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

प्रकाशक:ज्योतिष गुरु बिबेक

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!