nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पाथीभरा माताको दर्शन संगै २०८१ साल पुस ४ गते बिहीबारको राशिफल हेर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ४, २०८१, ७:४७ बिहान
आज पाथिभरा माताको दर्शन गरि श्रावण १७ गते बुधबारको राशिफल हेर्नुहोस

मेष: दिन सहज रहनेछ। दैनिक काम अघि सूर्यको दर्शन गर्नु आवश्यक देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वबाट त्रास बढ्न सक्छ। व्यापारमा लगानी सफल हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

वृष: दिन राम्रो रहनेछ। कला र गला प्रदर्शन गर्नका लागि उपयुक्त समय छ। महत्त्वपूर्ण काम गरेर देखाउने अवसर मिल्नेछ। व्यापारमा एकल निर्णय लिनुभन्दा सहकार्य गर्नु लाभदायक हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन: तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन सहज रहनेछ। ज्ञानको दायरा फराकिलो बन्नेछ। भविष्यलाई सम्झेर व्यवहार गर्नु आवश्यक देखिन्छ। व्यवहारमा आएको अप्ठेरोले समस्यामा पर्न सक्ने योग छ। बोली र व्यवहारमा एकरुपता देखाउनु जरुरी छ।

कर्कट: शुभग्रहको प्रभावले अढैया शनिको दोष खासै देखिने छैन। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। तीर्थयात्राको समय पनि तय हुनसक्छ।

सिंह: दिन राम्रो रहनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर अघि बढ्नुपर्ने समय छ। अग्रजको सुझाव महत्त्वपूर्ण बन्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

कन्या: दिन राम्रो रहनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। साथीहरूसँग कुरा गर्दा गोपनीयता भंग नहोस् भनेर सचेत रहनुपर्नेछ। शिक्षामा निरन्तर प्रयास गरे सफलता मिल्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ।

तुला: मुल त्रिकोणमा चन्द्रमा पुगेका कारण शिक्षामा गरेको लगानी सफल हुनेछ। ठूला मान्छे र गुरुबाट लिएको सल्लाह अनुसार काम गर्दा सफलता मिल्नेछ। बाहिरका मान्छेहरूको साथ र सहयोग पाइनेछ। विदेशमा लगानीबाट फाइदा हुनेछ।

वृश्चिक: बिहान अप्ठेरो भए पनि दिउँसोपछि सोचेको काम बन्नेछ। सञ्चित धन खर्च हुनसक्ने भएकाले अनावश्यक खर्च कटौती गर्नु उचित हुनेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारभित्र घाटाको जोखिम छ।

धनु: दिन राम्रो रहनेछ। थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ। विपक्षी साथीहरूले तपाईंको पक्षमा काम गर्नेछन्। स्वास्थ्यमा गरेको लगानी सफल हुनेछ। परिवारसँग रमाइलो घुमघामको अवसर मिल्नेछ।

मकर: शुभग्रहहरूको प्रभावले साढेसातीको असर नदेखिने योग छ। कार्यशैलीमा परिवर्तन आवश्यक देखिन्छ। कृषि क्षेत्रमा घाटा हुनसक्छ। पशुजन्य व्यापारमा सचेत बन्नुपर्ने समय छ। संकटमा साथीहरूको साथ मिल्नेछ।

कुम्भ: साना कुराले झन्झट उत्पन्न हुनेछ। सानो विषयले धेरै दुःख दिन सक्छ। शनिदेवको सकारात्मक प्रभावले सोचेका काम बन्नेछन्। बिहान शिवको भजन सुन्न सके दिन सहज हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

मीन: सुरुवाती साढेसाती दशा चलिरहेको छ। व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्य थप बिग्रिन सक्छ। शिक्षामा गरिएको प्रयास सफल हुनेछ। गणेशको स्मरण गर्दै दिनको सुरुवात गर्दा काममा सफलता मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईको आजको दिन शुभ रहोस।

प्रकाशक:ज्योतिष गुरु बिबेक

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि