nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पूर्व मन्त्री सरिता गिरीले मधेश आन्दोलनको माइण्डेट समग्र मधेश एक प्रदेश रहेकोले साकार पार्न अगाडि बढ्नुपर्नेमा जोड

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २९, २०७७, ८:०६ मध्यान्ह
पूर्व मन्त्री सरिता गिरीले मधेश आन्दोलनको माइण्डेट समग्र मधेश एक प्रदेश रहेकोले साकार पार्न अगाडि बढ्नुपर्नेमा जोड

उमेश कुमार साह,सप्तरी। पूर्व मन्त्री सरिता गिरीले मधेश आन्दोलनको माइण्डेट समग्र मधेश एक प्रदेश रहेकोले त्यसलाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सप्तरीको राजविराज स्थित शिव मन्दिर परिसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मधेश यात्राका क्रममा रहेकी उनले त्यतिबेलाका पार्टीहरुले आन्दोलनको मुद्दालाई विसर्जन गरिदिएको आरोप लगाउँदै भनिन् ‘मधेश आन्दोलनको माइण्डेट समग्र मधेश एक प्रदेश थियो तर त्यो मूल मुद्दा नै विसर्जन गरिएको छ, जबसम्म स्वायत मधेश बन्दैन तबसम्म मधेशी जनतामाथि दमन शोषण भईरहन्छ ।’

नेपाल र भारत बिचको सम्वन्ध सदियौंदेखि रहँदैआएको र यो सम्वन्धलाई कुनै पनि शक्तिले तोड्न नसक्ने पूर्व मन्त्री गिरीले बताईन् । हाल कोभिड १९ को संक्रमणको बहानामा नेपाल भारत बीचको सिमानाका बन्द गरेर राखेको आरोप लगाउँदै उनले भनिन् ‘कोरोना भाइरस त बहाना मात्र हो, सिमानाका बन्द गरेर दैनिक गर्जो टार्न दैनिक उपभोग्य सामग्री ल्याउन तथा गहुँ बाली लगाउने बेलामा मलखादको आवश्यकता छ तर त्यसमा रोक लगाईएको छ, यो नियोजित हो ।’

मधेशी जनतामाथिको दमन शोषण अझैं कायमै रहेको चर्चा गर्दै किसानले मलखाद्, बीऊबिजन, सिंचाईको आवश्यकता रहे पनि सरकारले ध्यान नदिएको उनले गुनासो गरिन् । भारतमा भईरहेको किसान आन्दोलनको चर्चा गर्दै उनले भनिन् ‘भारतका किसानहरु समृद्ध छन्, सबल छन्, त्यहाँका किसानले आफ्ना ट्रयाक्टरसहित सडकमा उत्रेपछि सरकारलाई झुक्न बाध्य बनाएको छ तर मधेशका किसानहरु चरम गरिबी र अभावै अभावबाट गुज्रिनु परेको छ ।’

मधेशका यूवाहरुले आफ्नै भूमिमा रोजगारी नपाएर विदेशिनु परेको बताउँदै उनले चरम गरिबी र अभावग्रस्त अवस्थाबाट मुक्ति पाउन किसानहरु सशक्त रुपमा आन्दोलित हुनुपर्नेमा जोड दिईन् । आफुलाई षडयन्त्रपूर्वक सांसद पदबाट हटाएको स्मरण गर्दै उनले भनिन् ‘ममाथि अन्याय भएको छ, वर्तमान सरकारको ईशारामा न्यायालयसम्मबाट न्याय पाईन ।’

स्व. रघुनाथ ठाकुर, स्व. गजेन्द्रनारायण सिंहले मधेशी जनतामाथिको दमन, शोषण एवम् विभेद विरुद्ध आजिवन संघर्ष गरेको चर्चा गर्दै उक्त सपना अझैं अधुरा रहेकोले त्यसलाई साकार पार्न संघर्ष जारी रहने नेतृ गिरीले बताईन् । आफु मधेशयात्राको क्रममा रहेको र त्यस क्रममा जनताको विभिन्न समस्याहरुबारे जानकारी लिँदै जागरण अभियानलाई अगाडि बढाउने समेत उनले प्रतिवद्धता व्यक्त गरिन् ।

पूर्व सांसद सरिता गिरी समर्थक सुबी यादवको अध्यक्षतामा आयोजित सभामा डा. देवनाथ यादव, आर.डी. आजाद, रामनारायण यादव, भोला मुखिया लगायतले सम्बोधन गरे ।

Discussion about this post

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको बिचमा सहकार्य नभए दुर्घटनामा परिन्छ, ढिलाई नगरौंः प्रचण्ड

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको ज्यान गयो

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!