nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदे बर्साईन नगरपालिकाको देउरी सिमरहामा ७२ औं विश्व मानवअधिकार दिवस मनाईयो

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २५, २०७७, ८:५६ मध्यान्ह
सप्तरीको बोदे बर्साईन नगरपालिकाको देउरी सिमरहामा ७२ औं विश्व मानवअधिकार दिवस मनाईयो

सप्तरी।सप्तरीको बोदे बर्साईन नगरपालिकामा ७२ औं विश्व मानवअधिकार दिवस मनाएको छ ।विहिवार सप्तरी बोदे बर्साईन नगरपालिका वडा नम्बर –९ देउरी सिमरहाको श्री जनता आधारभुट बिधालयमा स्थानिय युवाहरु तथा गाउँको सम्पुर्ण नागरिक, बुद्धिजीवी ,सल्लाहकार लगायत स्थानीय महिला पुरुषको उपस्थिति थियो । एक कार्यक्रमको आयोजना गरी मानव अधिकार दिवस मनाइएको हो ।कार्यक्रमको प्रमुख अतिथी ललित कला प्रज्ञा प्रतिष्ठानका प्रमूख माननीय मिथिला देवी यादवले ‘सबैका लागि समान मानवअधिकार र आत्मसम्मानको प्रत्याभूति हुन ग्रमिण इलाकामा यस्तो कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताएका छ्न।

उनले सर्वसाधारणमा समान अवसर र लैंगिक समानता सुनिश्चित गर्न स्थानियतहहरुले योजना वनार्य अगाडि बढनु पर्ने बताए ।स्थानिय सन्जिब यादवले उद्घोषन र बुद्धिजिवी नरेन्द्र नरायण साहुको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय मानवअधिकार आयोग जनकपुर बाट प्रतिनिधि मनमाया राणामगर , सशस्त्र प्रहरी निरिक्षक उत्सव विष्ट , जनता आधारभुत बिधालयको प्रधानाध्यापक राजदेव यादव , रुप नारायण साह,अरबिन्द्र गोठिया ,वडा सदस्य मिना देबी राम , संचाकर्मी उमेश कुमार साहको उपस्थित रहेको थियो।उपस्थित सबै जनाले स्थानियस्तमा मानवअधिकार लाई संस्थागत गर्नु पर्नेमा जोड दिएका थिए ।कार्यक्रममा उपस्थित अतिथिहरुलाई सम्मान समेत गरेको थिए ।त्यहाँ ” मानव हौं पशु नठान, उच्च- नीचको जनजीरमा नबाध भने अर्थको सभापति नरेन्द्र नारायण साहु द्वारा प्रष्ट पार्नु भएको हो।उहाँ सबै नागरिक हामी एक हौ भने उखानले , सम्पुर्णलाई एक समान कडर गरौं , हामी ठुलो सानो होईन सबै मानव हो भने कविताको साथ प्रष्ट पार्नु भएका छ। पटकपटक यो समाजमा मानवको हरन भएको छ। तर हामी सत्यको अगाडि बढिरहेको बेला हामी सत्यको साथमा अगाडि बढ्छु । हामी आफ्नो अधिकारको लागी दलित , आदिवासी , जनदलित मानव एक छौं हामी सबलाई अधिकार पाउनु पर्छ।हामी अत्याचार अब गरौं र नगर्नेदिने ,नयाँ मानव अधिकारलाई जन्म देउ ।जातिहरु माथी भएको अत्याचार लाई अन्त्य गर्न आग्रह र नयाँ बिधान समेत लगाउन प्रमुख अतिथिलाई आग्रह गर्नु भएको छ। कार्यक्रममा मानव अधिकार् संबंधित कविता समेत स्थानीय दिव्य रजनी साह र सन्जिव यादव द्वारा प्रशारण गर्नु भएको थियो।प्रमुख अतिथी , बिशिस्ट अतिथी , अतिथिहरु र आयोजक स्थानीय द्वारा गाउँ पनि रयाली समेत भएको थियो।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको बिचमा सहकार्य नभए दुर्घटनामा परिन्छ, ढिलाई नगरौंः प्रचण्ड

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको ज्यान गयो

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!