जनकपुरधाम।आज बुधवार बिहान देखी मौसममा आएको परिवर्तन संगै जनकपुरधाम लगायत ताराई मधेशमा चिसो बढेको छ।
चिासो बढदै जाँदा धनुषा लगायत तराईका जिल्लाहरुमा
सर्भसाधारणहरुको जनजिवनमा कष्टकर बन्दै गएको छ । जाडो र बाक्लो हुस्सुको कारण शहर बजारमा चहलपहल घटेको छ ।
चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु र दिर्घ रोगीहरु बढी मारमा पर्ने भएका छन् ।गाउँघरमा चिसो छल्न सर्वसाधारणले आगोको घुर बालेर ताप्ने गरेका छन् ।चिसो बढे सँगै कारोनाको लहर पनि बढ्ने सम्भावना छ।





















Discussion about this post