nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिके राउत माथी प्रश्न माथी प्रत्यक्ष लोकतन्त्र जनता राज तर तल नेता राज कायम गर्दै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २६, २०८१, १०:२० मध्यान्ह
बारा २ मा प्रहरी प्रशासनकै मिलेमतोमा बुथ कब्जा गरेको डा. सीके राउतकाे आराेप

भदौ २६ गते। जनमत पार्टीको मिर्चैया नगरपालिकाको नगर अधिवेशन गरि नगर कमिटी गठन गर्नुपर्नेमा आफुखुसी कमिटी गठन गरेकोमा त्यस नगरका जनमत पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुले बिरोध गरेका छ्न ।

पार्टीको केन्द्रिय सचिवालयले नगर कमिटी गठन गर्न अधिवेशन निर्देशिका पार्टीको बिधान भित्र रही प्रकाशन गरेको थियो। सो निर्देशिका अनुसार पहिलो चरणमा उम्मेदबारहरु बीच सहमति गराई समिति चयन गर्ने र यदि सहमति नभएमा पार्टीको अधिबेशन निर्देशिका अनुसार लोकतान्त्रिक प्रक्रियाबाट चुनाब (पार्टीले नाम प्रकाशन गरेका मतदाताहरु बीच हात उठाएर अथवा गोप्य मतदान) गराई समिति चयन गर्नुपर्ने थियो।

तर अधिवेशनका लागि पार्टीको सचिवालय बाट खटिएका पर्यवेक्षकहरु बिजय कुमार साह र प्रकाश महासेठ तथा पार्टीका कार्यकर्ता निर्मल मण्डलले पार्टीको नेता, कार्यकर्ता र जनता लाई गुमराह गरी अधिबेशन निर्देशिका बिपरित आफ्नो निर्देशन मान्ने मान्छेहरुलाई समितिमा चयन गर्न खोज्दा सोही कार्यक्रममा उपस्थित जनमत पार्टीका जनता,नेता कार्याकर्ताहरुले “जनता राज कायम गर “भन्ने नाराको साथ बिरोध जनाएको थियो।

जनमत पार्टीका नेता कार्याकर्ताहरुले बिरोध गरेपछि उक्त दिनको अधिवेशन पर्यवेक्षकहरुले स्थगित गरेका थिए । सोही अधिवेशनको बिषय लाई लिएर नगरपालिका भित्रका पार्टी कार्यकर्ता र नेताहरू लाई स्पष्टीकरणक नै नसोधी केन्द्रिय सचिवालयले तिन महिनाको लागी निलम्बन समेत गरेको थियो।

यसै क्रममा नगरपालिका भित्रका भारी बहुमत नेता कार्यकर्ता र जनताले अधिवेशन सम्बन्धमा सहि सत्य छानबिन गरि गलत गर्ने लाई कारबाही गर्न लिखित व्यहोरा पठाई माग समेत गरेको थियो। तर सो मागलाई सचिवालयले कुनै पनि प्रतिक्रिया नपठाई आफू खुशी समितिमा चयन गरी सपथ ग्रहण कार्यक्रम राखे पछि सिरहा मिर्चैया नगरपालिका जनमत पार्टीको सम्पूर्ण नेता कार्यकर्ता र जनताले घोर भर्त्सना गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“मुखमा राम राम बगलीमा छुरा” भने झै यहाँ जनताराज नौलो गणतन्त्रको अबधारणा लाई र दुई तिहाई जनता, नेता कार्यकर्ता ,वडा अध्यक्षहरुको बहुमत समेतलाई लत्याई नेताराज को स्थापना गर्न खोजिएकोमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका जनमत पार्टीको सम्पूर्ण नेता कार्यकर्ता र जनताले घोर भर्त्सना गर्दै केन्द्रीय सचिबालयले टिकाटालो प्रथाबाट पठाईएको समितिलाई पूर्ण रुपले बहिस्कार गरेको छ ।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!