nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

केन्द्रीय स्वतन्त्र नाई संघको स्थापना सँगै नयाँ पदाधिकारी चयन

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १२, २०८१, ७:२८ बिहान
केन्द्रीय स्वतन्त्र नाई संघको स्थापना सँगै नयाँ पदाधिकारी चयन

लहान/भदौ ११ गते । आजको मितिमा स्वतन्त्र नाई संघको स्थापना भएको छ। र यसै मितिमा संघको पहिलो अधिवेशन पनि सम्पन्न भएको छ। अधिवेशनको निर्णयअनुसार निम्न सदस्यहरूले मिलेर नयाँ संगठन तयार गरिएको छ।

संगठनको नाम: स्वतन्त्र नाई संघ

स्वतन्त्र नाई संघले अन्य हजाम र नाईसँग सम्बन्धित संघ संस्थाहरूभन्दा फरक, स्वतन्त्रता झल्काउने नयाँ पहिचानको रूपमा आफूलाई प्रस्तुत गरेको छ।

आजको विशाल अधिवेशनको क्रममा नयाँ केन्द्रीय समिति विस्तारको निर्णय भएको छ।

यसै सन्दर्भमा भदौ ११ गते, मंगलबारका दिन काठमाडौंको चाबहिलस्थित ए वन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सबै नाई, सैलुन तथा पार्लर व्यवसायी र शुभेच्छुक महानुभावहरूको उपस्थिति रहेको थियो।अधिवेशनको कार्यक्रम दिनको १२ बजेबाट सुरु भएको थियो।

केन्द्रीय समितिका पदाधिकारीहरू:
* संस्थापक केन्द्रीय अध्यक्ष : अजय ठाकुर (निराला)
* संस्थापक महासचिव : माेहन ठाकुर
प्रथम महाधिवेशन सम्मका लागि कार्यवाहक केन्द्रीय कमिटी यश प्रकार रहेका छन् :

– कार्यवाहक केन्द्रीय अध्यक्ष: गंगा ठाकुर हजाम
– वरिष्ठ उपाध्यक्ष: सन्तोष कुमार ठाकुर
– केन्द्रीय उपाध्यक्ष: कृष्ण ठाकुर हजाम
– केन्द्रीय उपाध्यक्ष: राम भरोस ठाकुर हजाम
– केन्द्रीय उपाध्यक्ष: सुदीप ठाकुर
– केन्द्रीय उपाध्यक्ष: छविलाल ठाकुर
कार्यवाहक – केन्द्रीय महासचिव: महादेव ठाकुर
– केन्द्रीय उपमहासचिव: राम लखन ठाकुर
– केन्द्रीय सचिव: राजाराम ठाकुर
– केन्द्रीय सचिव: दीप नारायण ठाकुर
– केन्द्रीय सचिव: शिवनारायण ठाकुर
– केन्द्रीय कोषाध्यक्ष: अक्षयलाल ठाकुर
– केन्द्रीय सदस्य: कृष्णा ठाकुर
– केन्द्रीय सदस्य: प्रमोद ठाकुर
– केन्द्रीय सदस्य: उतिमलाल ठाकुर
– केन्द्रीय सदस्य: संजय ठाकुर
– केन्द्रीय सदस्य: सुरज ठाकुर
– केन्द्रीय सदस्य: जगदेव ठाकुर

महिला केन्द्रीय सदस्यहरू: २ वटा पद खाली

जम्मा २१ सदस्यीय केन्द्रीय समितिको निर्माण गरिएको छ।
यो संघ स्थापनाको उद्देश्य देहाय बमोजिम रहेका छन् ।

१. यो संस्थाले नेपालमा रहेका नाई, ठाकुर, हजामको लागि काम गर्ने र नि:शुल्क रेटकार्ड र प्रमाणपत्र वितरण गर्ने छ ।

२. देशभरका नाई (ठाकुर) श्रमिकलाई संगठित गर्नेछ र प्रत्येक बैठक प्रत्येक्ष प्रसारण (live meeting) गर्नेछ ।

३. सहकारी संस्थाको स्थापना गर्ने ।

४. बिमा कम्पनीसंग समन्यन गर्ने ।

५. यस संघमा आवद्ध नाई व्यवसायीहरुलाई निःशुल्क मुल्यसुची र आवद्धता प्रमाण-पत्र प्रदान गरिनेछ ।

६. कुनै पनि सरकारी निकाय तथा वैदेसिक रोजगारमा नाई सम्बन्धित काममा जादा यस संघवाट प्रमाणपत्र प्रदान गरिनेछ ।

७. कुनै पनि घरेलु तथा साना उधोगबाट तालिम लिई प्रमाणपत्र लिएमा एस सघंमा अनिवार्य सुचिकृत गराएमा मात्र मान्य हुनेछ ।

८. मजदुर र रोजगारदाता बीचको सम्बन्ध राम्रो बनाउन प्रयत्न गर्ने ।

९. सरकारसंग समन्यन गरी वैदेशिक रोजगारसंग समन्यन गर्ने ।

१०. आई. एन. जि. ओ. र एन. जि.ओ. संग समन्यन गरी तालीम संचालन र सिप वृद्धिका लागी समन्यन गर्ने ।

११. सिप वृद्धिका लागी संघिय, प्रदेश र स्थानिय निकायसंग बजेट विनियोजन गराउनेछ । १२. नाई पेषा सम्बन्धित विभिन्न कार्यक्रम तथा प्रतियोगीताहरु संचालन गरी पुरस्कृत तथा सम्मान गर्ने

१३. विभिन्न सामाजिक, धार्मिक, सांस्कृति, शैक्षिक समारोह, सभा, सेमिनार, गोष्ठी इतयादि आयोजनाको सञ्चालन गर्ने, गराउने ।

१४. आवश्यक सिपमूलक प्रसिद्ध (कपाल काट्ने व्युटीपार्लरको काम तथा अरु पनि विभिन्न मर्मत सम्भारका) तालिम प्रदान गर्ने ।

स्वतन्त्र नाई संघको औपचारिक स्थापना भएको छ र संघको पहिलो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। नयाँ केन्द्रीय समितिको गठन गर्दै नाई, सैलुन, र पार्लर व्यवसायीहरूको सहभागिता देखियो।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि