nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको रुपनी गाउँपालिकको १ को अध्यक्ष यादव दुई बर्ष निलम्बित वडा अध्यक्षको पुनः पुनर्बाहाली

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १३, २०७७, १२:३० मध्यान्ह
सप्तरीको रुपनी गाउँपालिकको १ को अध्यक्ष यादव दुई बर्ष निलम्बित वडा अध्यक्षको पुनः पुनर्बाहाली

उमेश कुमार साह,सप्तरी।भ्रष्टाचार मुद्दा लागेर निलम्बित सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिताम्बर यादव पुनर्बाहाली भएका छन् ।

रुपनी गाउँपालिका १ नम्बर वडा कार्यालयमा शुक्रबार आयोजित एक समारोहका बीच यादवलाई वडा अध्यक्षमा पुनर्बाहाली गरिएको हो ।

गाउँपालिका अध्यक्ष हरेराम यादवले फुलमाला र अबिर लगाएर यादवलाई वडा अध्यक्षको पदभार ग्रहण गराएका थिए । वडा अध्यक्ष यादवलाई २०७५ मंसिर २१ गते उच्च अदालत राजबिराज–जनकपुर ईजालासले भ्रष्टाचार ठहर गरि पदबाट निलम्बन गरेका थिए । निलम्बित वडा अध्यक्ष यादवले आफुबिरुद्ध षड्यन्त्र भएको भन्दै उच्च अदालतमा मुद्दा दोहोराई पाउँ भनी निबेदन दिएकोमा सर्बोच्चले भ्रष्टाचार मुद्दामा ठहरे बमोजिम हुने नै हुँदा हाल यादवलाई वडा अध्यक्षको रुपमा कामकाज गर्न रोक नलगाउन भनी रुपनी गाउँपालिकाको नाममा मुलुकी देवानी संहिता २०७४ को दफा १५६ बमोजिम अन्तरकालिन आदेश जारी गरेको थियो ।

अदालतको आदेशको सम्मान गर्दै यादवलाई वडा अध्यक्षमा पुनर्बाहाली गरिएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए । वडा अध्यक्षमा निर्वाचित हुनुअघि जिल्ला शिक्षा कार्यालय उदयपुरमा कार्यरत रहँदा यादवमाथी भ्रष्टाचारको मुद्दा लागेको थियो । मुद्दा लागेपछि १० बर्षको जागिर अबधिबाट राजिनामा दिई यादव स्थानीय चुनावमा रुपनी गाउँपालिका वडा नम्बर १ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन राजपाबाट वडा अध्यक्षमा निर्वाचित यादव विरुद्ध सोही मुद्दामा स्थानीयले पुनः मुद्दा दर्ता गराएका थिए । यादवलाई उच्च अदालत राजबिराज–जनकपुर ईजालासले २०७५ मंसिर २१ गते वडा अध्यक्षबाट निलम्बन गरेका थिए ।

गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षता तथा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव, रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी देबि सरदार, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, राजनैतिक दलका नेता तथा प्रतिनिधि, वडा सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा रुपनी गाउँपालिकाका ६ वटै वडा अध्यक्षलाई बोलाईए पनि २ नम्बर बाहेका कुनै पनि वडा अध्यक्ष उपस्थिति थिएन ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!