nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिला नगरपालिकाद्वारा ढल्केवरमा नगर आकस्मिक स्वास्थ्य सेवा सञ्चालन,मेयर महतोद्वारा उदघाटन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १, २०८०, १:१७ मध्यान्ह
मिथिला नगरपालिकाद्वारा ढल्केवरमा नगर आकस्मिक स्वास्थ्य सेवा सञ्चालन,मेयर महतोद्वारा उदघाटन

चैत ०१ गते। धनुषाको मिथिला नगरपालिकाले ढल्केवरमा नगर आकस्मिक स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । नगरपालिकाले गौरवको योजनाको रुपमा अघि सारेको नगर आकस्मिक स्वास्थ्य सेवा ढल्केवर स्वास्थ्य चौकी परिसरको अतिरिक्त भवनमा शुभारम्भ भएको हो । बुधवार मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले उद्घाटन गरेसँगै विधिवत रुपमा उक्त सेवा सुरु भएको हो ।

नागरिकलाई चौबिसै घण्टा आकस्मिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको नगर आकस्मिक स्वास्थ्य सेवाको उद्घाटन बुधबार मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख सुनितासिंह बुढाथोकीले गरेका हुन । नगरपालिकाले ढल्केबरमा अवस्थित स्वास्थ्य चौकी परिसरभित्र रहेका भवनलाई स्तरोन्नती गरी आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको हो । उद्घाटनको गर्दै नगरप्रमुख महतोले आकस्मिक सेवा सुचारु भएसँगै सडक दुर्घटनाका घाइते तथा नगरवासीलाई चर्को शुल्क तिरेर उपचारका लागि निजी अस्पताल जानुपर्ने बाध्यता हट्ने बताए ।आकस्मिक उपचार सुविधा नहुँदा यहाँका जनताले थुप्रै समस्या झेल्दैआएको बताउँदै नगरप्रमुख महतोले नगरवासीका लागि सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यो सेवा विस्तार गरिएको जानकारी दिए । आकस्मिक सेवा सञ्चालनमा लागेको सम्पूर्ण खर्च नगरपालिकाको आफ्नै बजेटबाट गरिएको बताए । उपचारका लागि चाहिने स्वास्थ्य उपकरण, ल्याब मेसिन तथा जनशक्तिको व्यवस्थापन भइसकेको र एक्स–रे मेसिनलगायतका थप उपकरणको व्यवस्थापन गर्दै जाने बताए ।

कार्यक्रममा उपप्रमुख सुनितासिंह बुढाथोकीले आकस्मिक सेवा सञ्चालनसँगै जनप्रतिनिधिको काँधमा थप जिम्मेवारी थपिएको बताए । कुनै पनि काम नीति नियममा रहेर गर्नुपर्ने बताउँदै काँधमा काँध मिलाएर विकासको काम गर्नुेपर्ने जानकारी दिए ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक भण्डारीले चौबिसै घण्टा खुला रहने आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि आकास्मिक उपचारका लागि नीजि उपचार केन्द्रमा महङ्गो शुल्क तिर्नुपर्ने तथा २४ किलोमिटर टाढा जनकपुर जानुपर्ने बाध्यता हट्ने बताए । आकस्मिक स्वास्थ्य सेवामा दुई जना एमबीबीएस, चार जना एचए, चार जना अनमी, दुई जना स्टाप नर्स, दुई जना स्वीपर र फार्मेसीमा दुई जनालाई राखिएको जानकारी दिए । अस्पताल हाताभित्र नगरपालिकाको आफ्नै मार्फेमी पसलसमेत रहने बताउँदै अस्पतालले निःशुल्क उपलब्ध गराउने औषधिबाहेकको औषधि फार्मेसीबाट खरिदमा सेवाग्राहीलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि