nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको लापरवाहीको कारण नवजात शिशुको मृत्यु, कारबाही गर्न पीडित परिवारको माग

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ६, २०७७, ६:५४ मध्यान्ह
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको लापरवाहीको कारण  नवजात शिशुको मृत्यु, कारबाही गर्न पीडित परिवारको माग

सप्तरी । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको लापरवाहीको कारण एक नवजात शिशुको मृत्यु भएको भन्दै न्यायको लागि अस्पतालाई गुहारेको छ ।

राजविराज नगरपालिका वार्ड नम्बर ५ निवासी पंकजकुमार सरकारको नवजात बालक शिशुको मृत्यु अस्पतालमा उपचारमा लापरवाही गरेको ठहर गर्दै न्यायको लागि बुधबार अस्पताल प्रशासनलाई निवेदन दर्ता गरेको छ । गत ३० गते अस्पतालमा पंकजको २९ वर्षीया श्रीमति मौसमी सरकारको शल्यक्रिया गरी बालक जन्मेको बताइएको छ ।

बच्चा जन्मिएको तीन दिनसम्म कुनै पनि चिकित्सक बच्चाको अवस्था बुझ्न नआएको उनले बच्चा रुने, कराउने, तर्सिने, ज्वरो आउने अवस्थाको बारेमा ड्युटीमा भएका स्वासथ्यकर्मीहरुलाई जानकारी गराउँदापनि चिकित्सकलाई नबोलाइ उल्टै हप्कीडपकी गरेको बताए ।

जन्मेको चौथो दिन बच्चा सिकिस्त भएपछि ड्युटीका नर्सहरुलाई बालविभाग चिकित्सकलाई बोलाउन धेरै अनुनय बिनय गरेपछि फोनमै चिकित्सक ललन प्रसाद रौनियारले बाहिर लान तयार हुनुहुन्छ भनेर सोधेको निवेदनमा उल्लेख गर्दै त्यसपछि डाक्टर रौनियार आएर धरान रिफर गरेकाे बताइएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पुगेपछि त्यहाँ चिकित्सकले जाँच गर्दै जाँदा आधा घण्टा अघि बाटोमै बच्चाको मृत्यु भएको बताएको उल्लेख छ ।

अस्पतालमा डयुटीका नर्सलाई भन्न जाँदा झरकेर जवाफ दिनु, कुरुवालाई उल्टै थर्मोमितर दिएर बच्चाको ज्वरो नाप्न पठाउनु, नर्सहरु वार्डमै सुत्नु, चिकित्सकको रेफर गर्ने मनसाय देख्नु, बच्चालाई एकपटक पनि बालविभागका चिकित्सकले भिजिट नगर्नु, फोहर हुनु जस्ता लापरवाहीले शिशु बालकको मृत्यु भएको भन्दै घटनाको छानविन गरी दोषीलाई कारबाही गरेर मृत बच्चाको पक्षमा न्यायको माग गरेको ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

पोखरीमा घोप्टो अवस्थामा भेटिए २८ वर्षीय युवकको शव, मृत्युको कारण खोज्दै प्रहरी

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता सेनाका जवानको एक महिनापछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता सेनाका जवानको एक महिनापछि कुशको शव बनाएर दाहसंस्कार

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

कन्टेन्ट क्रिएटरबाट कमेडीसम्म : पवन खतिवडा ‘म्याकुरी’को संघर्ष, सफलता र बदलिँदो पहिचान

कन्टेन्ट क्रिएटरबाट कमेडीसम्म : पवन खतिवडा ‘म्याकुरी’को संघर्ष, सफलता र बदलिँदो पहिचान

बक्स अफिसमा ‘दृश्यम ३’ को जादू: सन् २०२६ को दोस्रो ठूलो ओपनिङ रेकर्ड 

बक्स अफिसमा ‘दृश्यम ३’ को जादू: सन् २०२६ को दोस्रो ठूलो ओपनिङ रेकर्ड 

धनुषामा फैसला कार्यान्वयन तीव्र, ३६ वर्ष कैद र ३ लाख ६९ हजार जरिवाना भएका ९ जना पक्राउ

धनुषामा फैसला कार्यान्वयन तीव्र, ३६ वर्ष कैद र ३ लाख ६९ हजार जरिवाना भएका ९ जना पक्राउ

ट्रम्पको कडा चेतावनी पछि मध्यपूर्वमा थप १० हजार अमेरिकी सैनिक तैनाथ

ट्रम्पको कडा चेतावनी पछि मध्यपूर्वमा थप १० हजार अमेरिकी सैनिक तैनाथ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि