nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको लापरवाहीको कारण नवजात शिशुको मृत्यु, कारबाही गर्न पीडित परिवारको माग

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ६, २०७७, ६:५४ मध्यान्ह
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको लापरवाहीको कारण  नवजात शिशुको मृत्यु, कारबाही गर्न पीडित परिवारको माग

सप्तरी । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको लापरवाहीको कारण एक नवजात शिशुको मृत्यु भएको भन्दै न्यायको लागि अस्पतालाई गुहारेको छ ।

राजविराज नगरपालिका वार्ड नम्बर ५ निवासी पंकजकुमार सरकारको नवजात बालक शिशुको मृत्यु अस्पतालमा उपचारमा लापरवाही गरेको ठहर गर्दै न्यायको लागि बुधबार अस्पताल प्रशासनलाई निवेदन दर्ता गरेको छ । गत ३० गते अस्पतालमा पंकजको २९ वर्षीया श्रीमति मौसमी सरकारको शल्यक्रिया गरी बालक जन्मेको बताइएको छ ।

बच्चा जन्मिएको तीन दिनसम्म कुनै पनि चिकित्सक बच्चाको अवस्था बुझ्न नआएको उनले बच्चा रुने, कराउने, तर्सिने, ज्वरो आउने अवस्थाको बारेमा ड्युटीमा भएका स्वासथ्यकर्मीहरुलाई जानकारी गराउँदापनि चिकित्सकलाई नबोलाइ उल्टै हप्कीडपकी गरेको बताए ।

जन्मेको चौथो दिन बच्चा सिकिस्त भएपछि ड्युटीका नर्सहरुलाई बालविभाग चिकित्सकलाई बोलाउन धेरै अनुनय बिनय गरेपछि फोनमै चिकित्सक ललन प्रसाद रौनियारले बाहिर लान तयार हुनुहुन्छ भनेर सोधेको निवेदनमा उल्लेख गर्दै त्यसपछि डाक्टर रौनियार आएर धरान रिफर गरेकाे बताइएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पुगेपछि त्यहाँ चिकित्सकले जाँच गर्दै जाँदा आधा घण्टा अघि बाटोमै बच्चाको मृत्यु भएको बताएको उल्लेख छ ।

अस्पतालमा डयुटीका नर्सलाई भन्न जाँदा झरकेर जवाफ दिनु, कुरुवालाई उल्टै थर्मोमितर दिएर बच्चाको ज्वरो नाप्न पठाउनु, नर्सहरु वार्डमै सुत्नु, चिकित्सकको रेफर गर्ने मनसाय देख्नु, बच्चालाई एकपटक पनि बालविभागका चिकित्सकले भिजिट नगर्नु, फोहर हुनु जस्ता लापरवाहीले शिशु बालकको मृत्यु भएको भन्दै घटनाको छानविन गरी दोषीलाई कारबाही गरेर मृत बच्चाको पक्षमा न्यायको माग गरेको ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

वाटरल्यान्ड पार्क तोडफोड घटना उत्श्रृखल समूहले गरेको छ : कृष्ण फाउण्डेशन

वाटरल्यान्ड पार्क तोडफोड घटना उत्श्रृखल समूहले गरेको छ : कृष्ण फाउण्डेशन

जीवन विकास लघुवित्तको शाखा कार्यालय तिनकौरिया धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय विदेह धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

गर्मीमा कति पिउने पानी ?

सिराहाको मिर्चैयामा ट्याक्टर दुर्घटना चार मोटरसाइकलमा क्षति

सिराहाको मिर्चैयामा ट्याक्टर दुर्घटना चार मोटरसाइकलमा क्षति

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह
सिरहा सम्बाददाता-महेश सिंह

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!