nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल पिछ्डावर्ग (OBC) विद्यार्थी संघ प्रदेश न. २ को अध्यक्षमा रबि साह मनोनीत

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २४, २०७७, ८:५० मध्यान्ह
नेपाल पिछ्डावर्ग (OBC) विद्यार्थी संघ प्रदेश न. २ को अध्यक्षमा रबि साह मनोनीत

जनकपुरधाम।नेपाल पिछ्डावर्ग (OBC) विद्यार्थी संघ प्रदेश न. २ को अध्यक्षमा Youth Development Society(YDS) का अध्यक्ष रवि कुमार साह मनोनीत हुनुभएको छ ।

कार्यक्रममा नेपाल पिछ्डबर्ग OBC विद्यार्थी संघका केन्द्रिय अध्यक्ष मोहन ठाकुर,प्रमुख अतिथिकमा नेपाल पिछ्डाबर्ग OBC महासंघ को प्रदेश २ को सह- संयोजक उमेश ठाकुर,नेपाल पिछ्डाबर्ग OBC बिध्यार्थी संघ को केन्द्रिय सदस्य सन्नी साह, अतिथिमा नेपाल नाइ ट्रेड युनियनको जनकपुर नगर अध्यक्ष शिवनाथ ठाकुर र संघीय युवा सन्जाल प्रदेश ०२ इन्चार्ज रक्की प्रसाद साह को उपस्थिति रहेको थियो।

त्यस्तै नेपाल पिछ्डावर्ग (OBC) विद्यार्थी सँगको प्रदेश न. २ को सदस्यमा जितेन्द्र यादब,प्रदिप साह,भवानी साह,अविसेक यादव,सुरक्षित चौधरी र रवि साह मनोनीत भएको छ ।

नेपाल पिछडावर्गको रहेको उदेश्य आदिवासी/जनजाति र दलितको सूचीमा नपरेको पिछडावर्गको आर्थिक, समाजिक,राजनीतिक तथा सान्स्कृतिक पक्षको उत्थान र विकास गर्नु सङ समर्पित रहि कार्य गर्ने प्रतिबद्धता राखियेको छ ।

कुशवाहा, कुर्मी, कुम्हार, कहार, कमार, केवट, कलवार,यादव, कानु, तेलि आदि समुदायलाई लछित गरि कार्य गर्ने संस्थाको मुख्य उदेश्य हो ।
मनोनीत अध्यक्ष रवि कुमार साह लगायत सम्पुर्ण पधाधिकारिलाई केन्द्रीय अध्यक्ष मोहन ठाकुर द्वारा बधाई दिदै उज्ज्वल भविष्यको कामना सहित कार्यक्रम समापन भएको थियो ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२६ को फाइनलमा

इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२६ को फाइनलमा

निर्वाचनमा खटिन इन्कार गर्ने कर्मचारीलाई कारबाही हुने

धनुषा-१ मा : निर्वाचन आयोगको निर्देशनपछि मात्र मतगणना सुरु गर्ने सुचना टाँस

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!