nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दमक नगरपालिकाका हाकिमसँगको टिकटक लाइभ गर्ने महिला को हुन् ?

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०८०, ११:५४ बिहान
दमक नगरपालिकाका हाकिमसँगको टिकटक लाइभ गर्ने महिला को हुन् ?

झापा । दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरुप्रसाद निरौलासँग मदिरामा लठठ् भएर टिकटक लाइभ गर्ने महिलाले आफनो चरित्र आफैं उदांगो पारेपछि उनी को हुन रु भन्ने बिषयमा चर्चा परिचर्चा शुरु भएको छ । सामाजिक सञ्जालमा कतिपयले ति महिलालाई पीडित महिलाको जस्तो व्यवहार गरेर निरौला तार्गेट मात्रै बिषयहरु सार्वजनिक भएकोमा असन्तुष्टिसहित चरित्रमा आँच आउने गरी त्यस्तो हर्कतको टिकटक मार्फत लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने महिलाका बारेमा आम नागरिकहरुले सुसुचित हुन पाउनु पर्ने माग पनि गरिरहेका छन ।

सो बिषयमा खोज अनुसन्धानका क्रममा थप केही तथ्यहरु फेला परेका छन । फेसबुकमा सुजता दाहाल नाम लेखिएकी उनले आफनो व्यवसायिक फर्म एसआर आवरणको नाममा टिकटक अकाउण्ट बनाएर व्यवसायिक प्रवद्र्धनको आशयसहितका सामग्रीहरु राखेकी छन ।

दमकको साविक १३ तथा हालको ८ नम्बर वडामा माइतीघर भएकी दाहालको नागरिकतामा कला न्यौपाने नाम रहेको छ । उनको जन्म मिति २०४५ साल मंसिंर ११ गते नागरिकतामा उल्लेख छ भने ठेगाना अनारमनी गाविस वडा नं २ उल्लेख छ । उनको सोही नागरिकताका आधारमा राहदानी समेत जारी भएको छ ।

सन २०१६ मा जारी भएको उनको राहदानी नं १०१५३१६१ रहेको छ । विर्तामोडका एक प्रतिष्ठीत व्यवसायीसँग बिबाह गरेकी दाहालको आफना पतिसँग सम्बन्ध विच्छेदको मुद्धा झापा जिल्ला अदालतमा चलिरहेको छ । उनी पतिसँगको सम्बन्धबाट टाढिँदै दमकस्थित सिद्धी मार्केट भित्र करिब ३र४ बर्षदेखि व्यवसाय सञ्चालन गरेर बस्दै आएकी थिइन । उनले सामाजिक सञ्जाल मार्फत विदेशमा बसेका नेपालीहरुसँग पनि सम्पर्क गरेर विभिन्न बहानामा नजिक हुँदै रकम असुल्ने गरेको पाइएको छ । साभार स्रोत-प्रदेश पोर्टल अनलाइन बाट

Tags: कोशी प्रदेश

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!