जनकपुरधाम/श्रावण १६ गते। धनुषा प्रहरीले हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको छ ।

विभिन्न ठाउँबाट चाेरी भएको साईकल सहित माेटरसाईकल फेला परिएकाे हाे ।

सो सूचना प्राप्त भएपछि खोजविनको क्रममा साउन १५ गते फेला पारेको हो । उक्त मोटरसाईकल धनीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
















Discussion about this post