श्रावण १० गते । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ ।
रौतहटको जिल्लाको बौधीमाइ नगरपालिका ३ मटिअर्वा बाँध नजिकै मंगलबार राति ट्र्याक्टर दुर्घटना हुँदा १७ वर्षीय उदय पटेलको मृत्यु भएको प्रहरीले जनाएका छन् ।
इनर्वाबाट मटिअर्वातर्फ जाँदै गरको प्र २–०३–००१ त ४३९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा पटेलको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
गत राति नै अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post