nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : मिटरब्याजी भन्दै कु टपिट

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ४, २०८०, २:५४ मध्यान्ह
धनुषा : मिटरब्याजी भन्दै कु टपिट

जनकपुरधाम/श्रावण ४ गते । धनुषाधाम नगरपालिकाका एक जनालाई मिटरब्याजी भन्दै कु टपिट गरिएको छ । सो नगरपालिकाको कजराका शिवजी यादवलाई कु टपिट गरिएको बताइएको छ ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा राकेश साह नेतृत्वका चार जना व्यक्तिले आफूलाई कुटपिट गरेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा शिवजी यादवले राकेश साह नेतृत्वका चार जना व्यक्तिले संघातिक आक्रमण गरेको आरोप लगाएका छन ।

बुधवार बिहान धनुषाधामबाट जनकपुरधाम आउने क्रममा शिसमपुर चौकमा राकेश साहको नेतृत्वमा नागेश्वर यादव, राजेश साह र समोद साह सहितका व्यक्तिले आफूलाई निर्घात रुपमा कुटपिट गरेको बताए ।

घटना पश्चात दिउंसो एक पत्रकार सम्मेलन गरी उनले चौकमा राकेश साह सहितका व्यक्तिले आफूलाई गाडीबाट झारेर हेलमेट र लातीमुक्का कुटपिट गर्दै आफूसँग रहेका ९५ हजार रुपैया र मोबाइल समेत लुटेर इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको आरोप लगाए ।

उनले भने आफूलाई के कति कारणले कुटेको हो थाहा भएन । पछि प्रहरीले ईलाका प्रहरी कार्यालयमा लग्दा आफूमाथि मिटरब्याजी आरोपको मुद्दा परेको थाहा पाए । प्रहरीलाई आफूलाई के कति कारण नियन्त्रणमा लिएको भन्ने कुरा सोध्दा प्रहरीले तपाईमाथि मिटरब्याजीको मुद्दा परेको बताए । केही समय त्यहाँ राखेर पछि जिल्ला प्रशासन कार्यालयमा पठाइ दियो ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई सोध्दा छलफलका लागि बोलाइएको भने । आफू घण्टौ जिल्ला प्रशासन कार्यालयमा बसेपनि आरोप लगाउने पक्ष नआएपछि त्यहाँबाट छाडेको उनले भने । तपाईलाई मिटरब्याजीको आरोपमा पक्राउ गरिएको पत्रकारहरुको जिज्ञासामा शिवजीले भने आफूमाथि मिटरब्याजीकै उजुरी थिएन भने छलफलका लागि कुनै जानकारी गराउनु पथ्र्यो । तर त्यसरी केही व्यक्तिको उक्साहटमा प्रशासनले कुटपिट गरी बोलाउन गलत रहेको बताए ।

आफूमाथि मिटरब्याजीको उजुरी दिने राकेशबीच कुनै प्रकार लेनदेन नभएको बताउंदै शिवजीले भने धनुषामा आफ्नो पसल राम्रो चलिरहेकाले त्यहाँबाट हटाउन व्यक्तिगत इर्ष्यामा आफूमाथि आक्रमण गरेर प्रहरीको जिम्मा लगाएको हो । साथै उनले आफू न्यायका लागि अदालतसम्म जाने चेतावनी समेत शिवजीले दिएका छन् ।-लोकपथ बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि