nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाको जनकनन्दिनी गाउँपालिकाले ल्यायो ४७ करोड ३३ लाखको बजेट

सजिलो पोस्ट सजिलो पोस्ट
असार ११, २०८०, १०:०३ मध्यान्ह
धनुषाको जनकनन्दिनी गाउँपालिकाले ल्यायो ४७ करोड ३३ लाखको बजेट

सन्तोष साह/धनुषा/असार ११ गते । धनुषाको जनकनन्दिनी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ३३ लाख ९२ हजार १ सय बजेट सार्वजनिक गरेका छ्न।

आइतबार जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवको अध्यक्षतामा भएको १० औं गाउँसभा , नीति तथा कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ३३ लाख ९२ हजार १ सय बजेट प्रस्तुत गरेकी हुन।

संघीय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानको रकम रु. ९ करोड ३८ लाख तथा संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु तर्फ १४ करोड ६२ लाख र शसर्त अनुदान पुजिगत तर्फ ८९ लाख, संघबाट प्राप्त अनुमानित राजश्व वाडफाँड रकम रु. ७ करोड २८ लाख ३२ हजार १ सय, संघीय सरकारबाट प्राप्त विषेश अनुदान चालु तर्फ ५० लाख र विषेश अनुदान पुजिगत तर्फ ६५ लाख, संघीय सरकारबाट प्रापत सम्पुरक अनुदान ६५ लाख रहेको बताइन् ।

त्यसैगरी ,मधेश प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदानको रकम रु. ६६ लाख ६० हजार, प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान रकम रु. ३० लाख एवं प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रकम रु. २० लाख र आन्तरिक श्रोत तर्फ अनुमानित रकम रु.१२करोड २० लाख गरि आ.व. २०८० / ०८१ को अनुमानित वार्षिक वजेट रकम रु. ४७ करोड ३३ लाख ९२ हजार १ सयमात्र अनुमान रहेको बजेट उपाध्यक्ष सहगल्ले प्रस्तुत गरेकी थिइन ।

सशर्त अनुदान तर्फ प्राप्त भएको रकम स्वास्थ्य, शिक्षा, पशु, कृषि, महिला विकासमा खर्च गरिने छ । गाउँपालिकाको राजश्व वाडफाड तथा वित्तीय समानिकरणको चालु तर्फको खर्च रकम गाउँपालिकाको प्रशासनिक खर्च, सशक्तिकरण सीप विकास तथा लक्षित समुह विकास जस्ता कार्यक्रम खर्च, विद्यालय तथा स्वास्थ्य संस्थाको प्रशासनिक र कार्यक्रम खर्च एवं अन्य चालु प्रकृतिको बजेट समावेश गरिएको छ भने पूँजिगत खर्च तर्फको खर्च सार्वजनिक निमार्ण, फर्निचर फिक्चर, मेसिनरी औजार तथा वडा स्तरिय योजना जस्ता खर्चमा समावेश गरिएको छ ।

त्यसैगरी , प्रदेश सरकार र अन्य निकायबाट प्राप्त रकम निति निर्देशन बमोजिम खर्च गरिने तथा आन्तरिक आम्दानीको वजेट रकम कार्यालय संचालन तथा विकास निमार्ण जस्ता कार्यमा खर्च नीति तथा कार्यक्रममा उपाध्यक्ष सहगलले प्रस्तुत गरेकी हुन।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासको विशेष आतिथ्यमा सम्पन्न गाउँसभा सर्वसहमतिले भएको हो । गाउँसभाको क्रममा ६ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, गाउँ कार्यपालिका सदस्य, कर्मचारी, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक, बिओपी खजुरीका प्रहरी नीरिक्षक लगायत शिक्षक, विद्यार्थी, अधिकारकर्मी, पत्रकारहरुको सहभागिता रहेको थियो

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि