nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्थानीय तहमा भएको विवादले जनकपुरको गोदाममा थुप्रियो रासायनिक मल

सजिलो पोस्ट सजिलो पोस्ट
असार ७, २०८०, १:५४ मध्यान्ह
स्थानीय तहमा भएको विवादले जनकपुरको गोदाममा थुप्रियो रासायनिक मल

असार ७ गते। वेलावेलामा मल नपाएर किसानदेखि राजनीतिक दलसम्मको विरोध खेप्दै आएको धनुषामा विवादकै कारण यसपटक भने रोपाइँका लागि रासायनिक मलको अभाव नहुने भएको छ । स्थानीय तहको विवादका कारण यसअघि बिक्री–वितरण गर्न असहज भएपछि जनकपुरधाममा रहेको कृषि सामग्री कम्पनीको शाखामा रहेको मौज्दातले यो वर्ष किसानले मलको अभाव भोग्नुनपर्ने भएको हो ।

कार्यालयका प्रमुख रविकुमार केसरीका अनुसार अहिले गोदाममा युरिया एक हजार १३१ मेट्रिकटन, डिएपि ९६२ मेट्रिकटन र पोटास २ दमशल ७५० मेट्रिकटन मल मौज्दात रहेको छ । चालू आर्थिक वर्षमा अहिले सम्म चार हजार २७० मेट्रिकटन युरिया, दुई हजार ३४९ मेट्रिकटन डिएपी र २११ मेट्रिकटन पोटास मल वितरण भइसकेको उनको भनाइ छ । धान रोपाइँको सिजन सुरुभएसँगै अब रासायनिक मलको बिक्री–वितरण बढ्ने उनले बताए । 

कृषि सामग्री कम्पनी जनकपुरको गोदाममा अहिले रासायनिक मल पर्याप्त भए पनि धनुषा र महोत्तरीका लागि वार्षिक आवश्यकताबमोजिम मल अझै कम्पनीसँग नरहेको प्रमुख केसरीको भनाइ छ । कार्यालयको वार्षिक लक्ष्य युरिया नौ हजार, डिएपी ६ हजार र पोटास ५५१ मेट्रिकटन रहेको छ । जुन कम्पनीको मौज्दातभन्दा धेरै बढी हो । केसरीले बाँकी रहेको मल पनि केही दिनमा आइपुग्ने बताए । 

सिजनमा स्थानीय तहले आन्तरिक विवादका कारण सिफारिस नदिँदा धनुषा र महोत्तरी जिल्लामा रहेका दुई सय ६ थोक 
विक्रेतालाई मागअनुसारको मल उपलब्ध गराउन नसकेपछि हाल मल गोदाममै थन्किएको हो । स्थानीय तहको आन्तरिक विवादका कारण स्थानीय तहमा रहेका सहकारीहरूले मलको खरिद गर्न नसक्दा गोदामा ठूलो संख्यामा रासायनिक मलका बोरा थन्क्याएर राखिएका छन् ।

संघीय सरकारले धान, गहुँ, मकै र तरकारी खेती गर्ने किसानलाई प्राथमिकतामा राखी सहुलियतदरमा रासायनिक मल उपलब्ध गराउँदै आए पनि मल सम्बन्धमा सिफारिस गर्दा स्थानीय तहले विवाद गर्ने र समयमा सिफारिस नगर्दा थोक विक्रेताले माग गरेजति मल दिन नसकेको केसरीले बताए । किसानले समयमै मल पाउनका लागि स्थानीय तहमा देखिएका समस्या भने समाधान हुनुपर्ने उनको भनाइ छ । स्रोत-नयाँ पत्रीका बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि