जेठ २९ गते । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ । कम्पनीले बरिष्ठ सहायक (सहायक श्रेणी पाँचौ तह) का लागि एक जना कर्मचारी माग गरेको छ ।
उक्त पदका लागि प्रविणता तहवा १०+२ परीक्षा उत्तिर्ण गरी लेखा परीक्षण क्षेत्रमा १ वर्षका कार्य अनुभव भएको साथै कम्प्युटर सम्बन्धि दक्ष उम्मेदवारलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ २८ गते) ले १५ दिन भित्र कम्पनीको इमेल वा संस्थाको केन्द्रिय कार्यालयमा आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस





















Discussion about this post