जेठ २३ गते। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
संस्थाले सहायक प्रबन्धक र जुनियर फिल्ड सहायक केही संख्यामा माग गरेको हो । सो पदका लागि संस्थाले सहायक प्रबन्धकको हकमा अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नकोत्तर तह उत्तीर्ण गरेको र जुनियर फिल्ड सहायकको लागि प्लस टु तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट https://www.ulbsl.com.np/career मार्फत फर्म डाउनलोड गरी बुझाउन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस सहित





















Discussion about this post