जेठ १९ गते । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै समस्याग्रस्त सुपर लघुवित्तको लागि संयोजक र सदस्य पदमा कर्मचारी माग गरेको छ ।
उक्त पदमा लागि शौक्षिक योग्यता स्नातक र स्नातकोत्तर हासिल गरी बैंक तथा वित्तीय संस्थामा १० वर्ष अनुभव भएको हुनुपर्नेछ ।
कम्पनीको मासिक तलब संयोजक पदको लागि १ लाख २५ हजार र सदस्यको लागि १ लाख ५ हजार रहेको छ । योग्यता पुगेका इच्छुक ब्याक्तिहरुले आवश्यक कागजात संकलन गरी जेठ २५ गते सम्म कार्यलय समयभित्र आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस

















Discussion about this post