nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाको अलग–अलग स्थानबाट चोरी गर्ने १ जना युवतीसहित १३ जना प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १८, २०८०, ९:१४ मध्यान्ह
धनुषाको अलग–अलग स्थानबाट चोरी गर्ने १ जना युवतीसहित १३ जना प क्राउ

धनुषा/जेठ १९ गते। धनुषा प्रहरीले अलग–अलग स्थानबाट चो री गरेको आरोपमा विभिन्न मितिमा प क्राउ परेका १३ जना चोरीका आरोपीहरुलाई सार्वजनिक गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरु मध्ये जनकपुरधाम उपमहानगरपालिका–१६ का १३ वर्षीय आनन्द कुमार कर्ण रहेका छन । उनीमाथि पेठिया बजारमा तरकारी किन्न आउने महिलाहरुको सिक्री तानेर चोरी गरेको आरोप लागेको छ ।

त्यस्तै, सडकमा कुरा गरिरहेको बेला हात बाट मोबाईल खोसेर भाग्दै गरेको अवस्थामा क्षीरेश्वरनाथ नगरपालिका–१० का २७ वर्षीय सुभाष कुमार दास पक्राउ परेको सम्मेलनमा बोल्दै डिएसपी वेद प्रकाश गौत्तमले जानकारी दिए ।

त्यसैगरी सुनचाँदी गरगहना र नगद चोरी गरेको आरोपमा सर्लाही मलंगवा ८ का २३ वर्षीया मनिका साह र धनुषा सबैला नगरपालिका– २ का राजन सदालाई पक्राउ गरिएको उनले बताए । उनकाअनुसार मनिका साह जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा आउने पर्यटक एवम् श्रद्धालुभक्तजनहरुको सुन चाँदी गहनाहरु चोरी गर्दा गर्दै पक्राउ परेकी छन् ।

त्यसैगरी, धनुषाको नगराइन– ६ बस्ने ३० वर्षीय राज कुमार दास चोरी गर्ने उद्येश्यले घरमा प्रवेश गर्दा घरधनीले थाहा पाई प्रहरीलाई खबर गरी पक्राउ परेको बताइएको छ । त्यस्तै साईकल चोरी गरेको आरोपमा धनुषाको मिथिला विहारी नगरपालिका–१० का १८ वर्षीय रोहित कुमार मण्डल र जनकपुरधाम उपमहानगरपालिका १२ का १८ वर्षीय शनि मेस्तर पक्राउ परेका छन् ।

त्यस्तै, मोटरसाईकल चोरी गरेको आरोपमा धनुषाको कमला नगरपालिका वडा नं.८ का २१ वर्षीय मनिष कुमार कुशयत र कमला नगरपालिका वडा नं. ५ का २५ वर्षीय सुवान कुमार मरिक पक्राउ परेका छन ।

त्यस्तै, चोरीको मोटरसाईकल खरीद गरि प्रयोग गर्दै आएको आरोपमा धनुषाको नगराईन ३ का २८ वर्षीय अजय कुमार यादव, धनुषाको कमला नगरपालिका ३ का २२ वर्षिय मनोज मुखिया पक्राउ परेका छन् ।

त्यस्तै, मोटर चोरी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका १३ का १७ वर्षीय श्याम कुमार यादव रहेका छन । त्यस्तै, फलामको रड चोरी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका १४ का २१ वर्षिय रविन यादव पक्राउ परेका छन ।

चोरी आरोपमा पक्राउ परेकाहरुमध्ये अधिकांश लागुऔषध सेवन गर्नेहरु रहेको बताउँदै धनषाका प्रहरी प्रमुख विश्वराज खड्काले भने,‘पैसाको अभावमा उनिहरुले मोटरसाईकल, सुन, गरगहना, मोटरलगायतका सामान चोरी गरि भारत लगेर बेच्ने गरेको पाईएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि