nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम स्थित संकट मोचन विद्यालयका शिक्षक झा माथि अभिभावक तथा विद्यार्थीले गरे हातपात (हेर्नुहोस भिडियो सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १५, २०८०, १२:११ मध्यान्ह
जनकपुरधाम स्थित संकट मोचन विद्यालयका शिक्षक झा माथि अभिभावक तथा विद्यार्थीले गरे हातपात (हेर्नुहोस भिडियो सहित)

जनकपुरधाम/जेठ १५ गते। जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयका छात्रासंग अ भद्र व्यवहार गरेको भन्दै अभिभावक तथा विद्यार्थीले हातपात गरेका छन् ।

विद्यालयका कम्प्युटर शिक्षक अखिलेश झाले छात्राहरुसंग दुव्र्यवहार गर्ने गरेको भन्दै विद्यार्थीहरुले अभिभावक समक्ष गुनासो गरेपछि आइतबार अभिभावक र शिक्षकहरुबीच छलफलको लागि बैठक बोलाइएको थियो ।

सो बैठकको क्रममा शिक्षक झाको व्यवहारबाट आक्रोशित बनेका विद्यार्थीहरुले हातपात गरेका छन् । कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरुसँग विगतदेखि नै शिक्षक झाले अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै अश्लिल शब्दहरु प्रयोग गरेको भन्दै उनीमाथि कु टपिट गरिएको बताइएको छ । बैठकमा कुनै निर्णय हुन नसक्दा विद्यार्थीहरुले शिक्षकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय समेत घेराउ गरेका छन् ।

यता प्रहरीले विद्यालयमा विवाद हुँदा अरुण कुमार कर्ण तथा अखिलेश झागरी दुई जना शिक्षकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरेको थियो । साँझ उनीहरुलाई छाडिएको छ । विद्यालयले करीब एक हप्ता अगाडि मर्निङ्ग कक्षा सञ्चालन गरेर फेरि ‘डे सिफ्ट’ मा परिवर्तन गरी विद्यार्थीलाई दुःख दिएको तथा यस्तो क्रियाकलाप प्रधानाध्यापक बलराम साहलगायत शिक्षकहरुले आफू अनुकूल हुने गरी विगतदेखि नै पटक –पटक समय परिवर्तन गर्दै आएको विद्यार्थीको गुनासो छ ।

विद्यार्थीहरुले शिक्षक झा कक्षामा आएर छात्राहरुसँग अश्लिल शब्द प्रयोग गर्ने गरेको, यौनजन्य क्रियाकलाप गर्न खोजेको, अभद्र व्यवहार प्रदर्शन गरेको लगायतका आरोपहरु लगाएका छन् । यस विषयमा प्रधानाध्यापकोमा गुनासो गर्न जाँदा कुटाइसमेत खानुपरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

कुटाइबाट शिक्षक झाको मुखमा गम्भीर चोट लाग्नुका साथै नाथ्री फुटेर रगत बगेको छ । विद्यार्थीहरुले यसअघि गत बिहीबार र शुक्रबार पनि विद्यालयबाहिरसमेत प्रदर्शन गरेका थिए । यता, यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक बलराम साहले विद्यार्थीहरुले कसैको उक्साहटमा शिक्षकमाथि हातपात गरेको प्रतिक्रिया दिएका छन् ।स्रोत साभार-ईजनकपुर टुडे अनलाईन बाट

हेर्नुहोस भिडियो

Tags: जनकपुरधामधनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि