nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : आफ्नो गल्ती लुकाउन श्वेताले आफैलाई आगो लगाइन्

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ५, २०८०, ३:३४ मध्यान्ह
धनुषा : आफ्नो गल्ती लुकाउन श्वेताले आफैलाई आगो लगाइन्

जेठ ५ गते। जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाका श्वेता झाकी श्रीमान् राजीब झाले आफूमाथि लगाइएको आरोप झु टो रहेको बताएका छन् ।

बैशाख ९ गते श्वेता झाले झाले श्रीमान् राजीब झा,ससुरा शिवशंकर झा, सासु र देवरमाथि आगो लगाएर ज्या न मार्ने प्रयास गरेको आरोप लगाएकी थिइन् । उनलाई बैशाख १ गते आगो लगाइएको उनले बताएकी थिइन् । सो आरोपमा प्रहरीले राजीब झालाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता भएको छ । उनलाई २४ दिन हिरासतमा राखेपछि अदालतले धरौटीमा रिहा गरेको छ । रिहा भएपछि बिहीबार संचारकर्मीहरुसंग कुरा गर्दै उनले भने,‘म लगातार पाँच वर्ष सम्म वैदेशिक रोजगारीमा थिए,मेरो छोरो १० वर्षको भइसक्यो मैले अब दाइजोको कुरा गर्नु पनि लाजमर्दो छ ममाथि झुटो आरोप लगाइएको छ ।

श्वेताले दाइजोको निहुँमा श्रीमान्, ससुरा, सासु र देवर विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । तर राजीब झाले भने श्वेताले एउटा बोर्डिंग स्कुलमा काम गर्छु कि गर्छु भन्ने जिद्दि गरेको र उसले आफ्नो कुरो मान्नै पर्ने बाध्यकारी अवस्था सृजना गर्न झोंकै झोंकमा आफैले आगोलगाएको बताए । श्रीमान झाले ‘यदि हामीले उनीमाथि आगो लगाएका थियौं भने घटनाको आठ दिनपछि किन यो कुरो बाहिर आयो उनले त एक दुई दिन भित्रै प्रहरीलाई जानकारी दिनुपर्ने होइन र ’,उनले प्रश्न गरे । अहिले श्वेता आफ्नो एक छोरा र एक छोरीको साथ माइत भारत बिहार राज्यको दरभंगा जिल्लामा पर्ने कोठिया गइसकेकी छन् ।

श्रीमान् वैदेशिक रोजगारीमा रहेको क्रममा श्वेताले पटक–पटक कहिले बुवा आमा कहाँ मुम्बई जाने भन्दै मुम्बई गएर बस्दै आएकी थिइन् । आफू वैदेशिक रोजगारीबाट फर्केर घर आएपछि केही दिन श्रीमान् र श्रीमतीबीचको सम्बन्ध सामान्य रहेको तर श्वेताले विद्यालयमा काम गर्न थालेपछि हामीबीच मनमुटाव भएको तर कुनै झगडा समेत नभएको बताए । श्वेताले विद्यालयमा काम गर्न थालेदेखि नै मलाई मेरो अंशदेउ म छुट्टै बस्छुँ भन्दै पटक पटक परिवारमा झै झगडा गर्ने गरेको श्रीमान् झाको कथन छ ।

यता श्वेताको बुवा जयकुमार झाले यस घटनाबारे आफूलाई केही जानकारी नरहेको बताए । ‘घटनाबारे जानकारी हुने वित्तिक्कै हामीले छोरीलाई दरभंगा लगेर उपचार गर्न थाल्यौं ’,उनले भने । श्वेताका बुवा झालाई तपाईको छोरीलाई आगोलगाएर मार्ने प्रयास गरेकै हो भन्ने टुडेकर्मीको प्रश्नमा उनले केही पनि बोल्न चाहेनन् । घर परिवारबीचको झगडा हो भन्दै खुलेर बोल्न चाहेनन् । यसबारे श्वेतासंग कुरा गर्न खोज्दा उनले कुरा गर्न चाहेनन् । जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएपछि श्वेता माइतबाट फर्केैकी छैनन् ।स्रोत-ईजनकपुर टुडे बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि