धनुषा/जेठ ४ गते । धनुषामा भाउजूले देवरमाथि छु रा प्रहारको घटना सार्वजनिक भएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ बेलापट्टिमा पनि स्थानीय बेचु मण्डलकी श्रीमती ३० वर्षीया रिंकु कुमारी मण्डलले आफ्नो देवर राजकुमार मण्डलमाथि छु रा प्रहार गरेकी पीडितले बताका छन् ।
अंश हक सम्बन्धी आपसी विवाद हुँदा रिंकुले पछाडिबाटै ज्या न मार्ने उद्देश्यले घाँटीमा ठूलो छु रा प्रहार गरेको राजकुमारको आरोप छ ।
रिंकुको छु रा प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको पाखुरामा ३८ वटा टाका लागेको छ । पतिमाथि जेठानीले ज्या न लिने गरी प्रहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा बुधबार किटानी जोहरी दिन पुगेकी थिइन् । तर प्रहरीले जाहेरी दर्ता नगरेको र मिलापत्रको लागि भन्दै दर्ता नगरेको गुनासो गरिन् ।साभार स्रोत-टुडेपाटी बाट
















Discussion about this post