nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुबित संस्था खारेजीको माग गर्दै गाईघाटमा बिशाल प्रदर्शन

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३१, २०८०, ८:३६ मध्यान्ह
लघुबित संस्था खारेजीको माग गर्दै गाईघाटमा बिशाल प्रदर्शन

महेश सिंह/सिरहा/बैशाख ३१ गते। लघुबित विरुद्धको आन्दोलन उदयपुरको गाईघाटमा सम्पन्न भएको छ।लघुबित विरुद्धको अभियानका उदयपुर अध्यक्ष बिना मगरको अध्यक्षता गाईघाटमा अबस्थित दर्जनौं लघुबित बितिय संस्थामा तालाबन्दी गरेका छन्।

तालाबन्दीकै क्रममा जीवन बिकास लघुबित बितिय संस्थामा आन्दोलन कारीहरुले तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी र संस्थाको कर्मचारीबीच समान्य भनाभन हुँदा बिवाद उग्ररूप लिएका थिए।तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी मनोज थापा र कविता राई लाई जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटमा कार्यरत प्रहरी हवल्दार मोटो रकको सेटीङ्गमा हवल्दार हेमा थापाले झुक्याएर आन्दोलन कारीलाई भित्र लगेर हथकडीलगाएर नियन्त्रणमा लिई थुनामा राखेका थिए।

आन्दोलनकारीहरु सकृय हुँदा गाईघाटमा दर्जनौं लघुबित संस्थाहरु बिस्थापित भएका छन्। पक्राउ परेका थापा र राईलाई रिहाईको माग गर्दै बिशाल पर्दर्शन गरेका छन्।आन्दोलनमा उदयपुर,सिरहा,सप्तरी,धनुषा,महोत्तरी,सर्लाही बरा,पर्सा लगायतका लघुबित पीडितहरुले हजारौंको संख्यामा सहभागी भइ पर्दशन गरेका छन्।

संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष सशिला थापा,सप्तरी जिल्ला अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष अनिता चौधरी,मधेस प्रदेश सल्लाहकार मो.गुलजार मियाँ,सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मा,वरिष्ठ अभियान कर्ता धनिकलाल चौधरी वरिष्ठ अञ्जु चौधरी,उमेश साह लगायत हजारौंको उपस्थित पर्दशन गरेका छन्।

लघुबित लाई खारेज गर,नेपाल सरकार मुर्दा बाद, महिला मार्न पाईदैन,बचत गरेको ऋण फिर्ता गर लगायत ५ सुत्री माग राखदै आन्दोलन गरेका छन्।देश भरी नै आन्दोलन हुने गरेका छन। हाम्रो माग पुरा भएन भने देशै भरी विभिन्न चरणको आन्दोलन गर्न चेतावनी दिएका छन्।

Tags: लघुवित्त

Discussion about this post

Related Posts

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि सम्पति सकिन लाग्छ २७ हजार बर्ष

मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि सम्पति सकिन लाग्छ २७ हजार बर्ष

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!