nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : चोर बनेर चोर समात्दै प्रहरी,धनुषाको विभिन्न स्थानबाट चोरी गरेको आरोपमा ७ जना प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २८, २०८०, ८:२३ मध्यान्ह
धनुषा : चोर बनेर चोर समात्दै प्रहरी,धनुषाको विभिन्न स्थानबाट चोरी गरेको आरोपमा ७ जना प क्राउ

जनकपुरधाम/बैशाख २८ गते। धनुषाको विभिन्न स्थानबाट चोरी गरेको आरोपमा प क्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

धनुषामा चो रीको घटनामा वृद्धि भएपछि प्रहरी नै चो रको भेषमा चोरलाई समात्ने अभियान सञ्चालन गरेको छ।

धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार जिल्लामा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना प्रहरी खटेका छन्।

सोही क्रममा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट चोरलाई समातेको र अहिले ३२ जना प्रहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

दिउँसाे घरमा कोही नभएको तथा ताल्चा लागेको हेर्ने गरेको र राति चोरीकाे घटना हुने गरेका छन्। उनीहरुसँगै प्रहरी घुम्ने गरेको र चोरीको समयमा प क्राउ गर्ने गरेको खड्काले बताए।

सोही क्रममा बैशाख १७ गते जनकपुरधामको संकटमोचन मन्दिरको पछाडि जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले एम्बुसमा थापी बसिरहेको क्रममा दर्जी र खानलाई नियन्त्रणमा लिएको थियो।

बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले चोरी मुद्दामा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको छ।
पक्राउ परेकाहरुमाथि अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए । उनले सामान चोरी भएपछि समानधनिले मुदा नदिएपछि उनीहरुमाथि चोरीको मुद्दा लगाउन नसकेको बताए।

प्रहरीले जनकपुरधाम १६ कपिलेश्वर बस्ने ३५ वर्षीय रंजित दास, जनकपुरधाम १७ का २१ वर्षीय संजिव राम र क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्दनगरका २८ वर्षीय इन्दल राम, २८ वर्षीय सलामद दर्जी र २३ वर्षीय मोहम्द राजाखान, राजकुमार यादव र सोनु सहनीलाई सार्वजनिक गरेको छ।

बिहीबार मध्यान्ह १२ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट वडा नम्बर–१७ बस्ने २१ वर्षीय संजिव राम र क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने बर्ष २८ वर्षीय इन्दल रामलाई प्रहरीले पक्राउ गरेको हो ।

ज १२ प ६६० नम्बरको मोटरसाइकल चोरी गरेर लगिरहेको क्रममा वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र मास्टर कि दुई थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

गत बैशाख १७ गते राति १ बजेको समयमा संकटमोचन मन्दिर पछाडि रहेको मान्छे नभएको घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एम्बुस थापेर बसिरहेको क्रममा २८ वर्षीय सलामद दर्जी र २३ वर्षीय मोहम्मद राजा खानलाई पक्राउ गरेको थियो ।

घरको ताला फुटाई घरभित्र प्रवेश गरेर चोरी गर्ने क्रममा उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिइएको थियो । सो घटनामा संलग्न चोरलाई समात्न प्रहरी नै चोर बनेर उनीहरूसँग गएका थिए ।

गत बैशाख २६ गते मंगलबार राति १२ बजेको समयमा घरको ताला फोड्ने औजारसहित दुईजना पक्राउ परेका थिए ।पक्राउ पर्नेमा राजकुमार यादव र सोनु सहनी रहेका छन् । पक्राउ परेका उनीहरूको साथबाट हेक्स ब्लेड १ थान, पिलास १ थान, फलामको रिन्च ४ थान बरामद भएको थियो ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि