nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामबाट एक लाख सक्कली नेपाली रुपैयामा दुई लाख नक्कली नोट साट्ने गिरोह प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १३, २०८०, ८:४२ मध्यान्ह
जनकपुरधामबाट एक लाख सक्कली नेपाली रुपैयामा दुई लाख नक्कली नोट साट्ने गिरोह प क्राउ

बैशाख १३ गते। जिल्ला प्रहरी कार्यालय धनुषाले नक्कली नेपाली रुपैयाँको कारोबारमा संलग्न रहेका २ जनालाई मंगलबार प क्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका – ७ जिरोमाईलमा शंकाष्पद रुपमा देखिएकी एकजना महिलालाई चेकजाँचगर्दा ७ लाख ७१ हजार नक्कली नेपाली नोट बरामद भएको धनुषाका प्रहरी प्रमुख एसपी विश्व राज खड्काले जनाएका छन् ।

‘चोकमा शंकास्पद रुपमा रहेकी महिलाको पर्स चेकजाँचगर्दा १ हजार र ५ सय दरको नक्कली नोट बरामद भएको हो’ उनले भने, महिलासित थप अनुसन्धान भइरहेको छ । जनकपुरधाम उपमहानगरपालिका– २३ बसपार्कबाट विदेह नगरपालिका ६ की २५ वर्षीया अनुकुमारी साह र वडा नम्बर २ का २५ वर्षीय लंकेश कुमार साहलाई पक्राउ गरेको हो ।

बसपार्कमा अनु कालो ब्याग बोकी हिडडुल गरिरहँदा प्रहरी चौकी जिरोमाइलको टोलीले चेकजाँच गरेका थिए । उनले बोकेको ब्यागमा नेपाली सक्कली रुपैयाँ जस्तो देखिने ७ लाख ७१ हजार ५ सय नक्कली नोट बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जनाए । उनकाअनुसार महिलाको साथबाट नक्कली हजारको नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद भएको छ । सबै रकममा नोट नम्बर पनि लेखिएको छ ।

थप अनुसन्धानको क्रममा अनुको साथी लंकेशलाई घरबाट पक्राउ गरिएको छ । लंकेश र अनुको सम्बन्धबारे खुलेको छैन् । तर प्रहरीको प्रारम्भिक अनुसन्धानले दुबै जना साथी भएर काम गर्ने गरेको खुलेको छ ।

उनीहरुले भारतबाट १ लाख दिइ २ लाख नक्कली नोट साटेर ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन् । तर भारतमा कुन व्यक्तिसँग ल्याएको भने प्रहरीले खुलाएका छैनन् । उनीहरुको पहिले पनि यसप्रकारको काममा संलग्नता हुन सक्ने प्रहरीको शंका छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । केही दिन पूर्व सर्लाहीको बिभिन्न स्थानबाट नेपाली नक्कली नोटसहित केही मानिस पक्राउ परेका थिए ।त्यस क्रममा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिकाबाट नक्कली नेपाली नोट छाप्ने मेसिनसमेत बरामद गरेका थिए ।

धनुषा प्रहरीले पक्राउ गरेका अनु र लंकेशले भारतबाट १ लाख सक्कली नेपाली नोट दिएर २ लाख नक्कली नेपाली नोट लिएको बताएका छन् ।उनीहरुले भारतबाट नक्कली नोट साटेर ल्याएपनि बिस्तृत विवरण नखुलाएको प्रहरीले जनाएको छ ।

नक्कली नोटको धन्धामा ठूलै गिरोह संलग्न भएको हुन सक्ने प्रहरीको आशंका छ ।पक्राउ परेकाहरुको बयान लिने र त्यस आधारमा अनुसन्धान गर्न कार्य भइरहेको बताइएको छ । प्रहरीले नेपाली १ हजार र ५ सय दरको नोटको कारोबारगर्दा राम्ररी जाँच गर्न आग्रह गरेको छ ।

धनुषा प्रहरीले पछिल्लो ३ हप्तामा ठूलो कलसेन्टर र अनलाईन ठगी गर्ने गिरोहलाई पक्राउ गरेको थियो ।प्रहरीले सकृयता बढाएसँगै विगतमा धनुषालाई सेल्टर बनाएर अपराधिक कारोबार सञ्चालन गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् ।जनकपुरधामबाट ठूलो अपराधिक धन्धा सञ्चालन हुन सक्ने आशंका प्रहरीले समेत गर्न नसक्ने बुझाईका साथ गिरोहहरु सक्रिय रहेको बताइन्छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि