जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानबाट विद्युत चो री गर्ने पाँचजना मानिसहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय यदुकुवा र विद्युत वितरण शाखा कार्यालय यदुकुहा धनुषाको संयुक्त टोलिले विद्युत चुहावट गर्ने पाँच जना मानिसहरुलाई नियन्त्रणमा लिएको हो ।
हंसपुर नगरपालिका र जनकनन्दनी गाउँपालिका अन्तर्गतका मानिसहरूलाई विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअगाडि पनि चैत २१ गते त्यहाँबाट छ जना व्यक्तिहरू विद्युत चो री गरेको आरोपमा प क्राउ परेका थिए ।
















Discussion about this post