nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : अज्ञात समूहले अप हरण गरी कागजमा सहीछाप गराएको खुलासा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २९, २०७९, ८:४६ मध्यान्ह
मधेस प्रदेश : अज्ञात समूहले अप हरण गरी कागजमा सहीछाप गराएको खुलासा

चैत २९ गते। रौतहटमा अज्ञात समूहले एक जनालाई अपहरण गरी कागजमा सहीछाप गराएको खुलासा भएको छ ।

जिल्लाको देवाही गोनाही नगरपालिका–७ प्रेमपुर गोनाहीका ७२ वर्षीय विष्णु पासवानलाई अज्ञात समूहले केही दिनअघि अपहरण गरी कागजमा सहीछाप गराएको खुलासा भएको छ ।

पीडित पासवानले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी अपहरणबारे जानकारी गराएका छन् । गत चैत १२ गते बेलुका करीब साढे ७ बजेको समयमा गोनाही बजारबाट आफ्नो घर फर्किरहेका पासवानलाई प्रेमपुर गोनाही र देवाही बजारको बीचमा चार जनाको समूहमा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुको समूहले कु टपिट गर्दै गुण्डा शैलीमा अपहरण गरी गाउँ नजिकै रहेको लालबकैया नदीको किनारमा लगेका थिए ।

साइकलमा सवार आफूलाई ती समूहले मुख थुनेर मोटरसाइकलमा बसाएर लालबकैया नदीको किनारमा लगेको र सादा बसहा कागजमा सहीछाप गराएको पीडित पासवानले बताए । सहीछाप गराएपछि उनीहरु आफूलाई नदी किनारमै छोडेर भागेको बताउँदै उनले सहीछाप गराउने समूह मध्येका आफू कसैलाई पनि चिन्न नसकेको बताए । घटना भएको भोलिपल्ट नै आफूले घटनाबारे प्रहरीलाई खबर गरिसकेको र प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको समेत उनले बताए । पीडित पासवानको तीन जना छोरीहरु छन् ।

उनको नाममा १२ कठ्ठा जग्गा रहेको छ । पासवानलाई छोरा नरहेको हुँदा उनको नाममा रहेको सबै जग्गा जमिन हत्याउने उद्देश्यले अपहरण गर्ने समूहले उनीसंग कपाली कागजमा सहीछाप गराएको हुन सक्ने आशंका गरिएको छ ।

आफूलाई छोरा नभएकोले आफना सबै सम्पत्ति हत्याउनका लागि अपहरण गर्ने समूहले कपाली कागजमा सहीछाप गराएको हुनसक्ने आशंका रहेको पीडित पासवानले व्यक्त गरे । ती अपहरणकारीको समूहले आफूसंग लाखौंको फर्जी कपाली कागज गराएको हुन सक्ने र पछि आफना जग्गा जमिन रोक्का गराइ कब्जा गर्न सक्ने भएकोले ती अप हरणकारीलाई खोजबीन गरी कपाली कागज बदर गरी आफूलाई न्याय दिलाउन उनले सम्बन्धित निकायसंग गुहार गरेका छन् ।

पासवानलाई ऋण दिएको भनी कपाली कागज गराएको हुनसक्ने आशंका गरिएको छ । उनीहरुले गराएको सोही कपाली कागजको आधारमा पछि जिल्ला अदालत गौरमा मुद्दा दिएर पासवानको जमिन रोक्का गराउन सक्ने र पछि कब्जा गर्नसक्ने आशंका छ ।

यो भन्दाअघि आफू कसैसंग एक रुपैया पनि ऋण नलिएको प्रष्ट पार्दै पासवानले यदि आफू कर्जा लिएको भनी कसैले कपाली कागज पेश गरी मुद्दा दिएमा सो तमसुक झुटो साबित हुनुपर्ने र त्यस्ता कपाली कागज पेश गर्ने व्यक्तिलाई अपराधी घोष्णा गरी कडा कारबाही गर्नुपर्ने माग उनले गरेका छन्।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!