nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा भएको सवारी दुर्घटनामा २ महिला सहित ४ जना घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २०, २०७९, १०:३६ मध्यान्ह
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

सप्तरी/चैत २० गते । सप्तरीमा आइतबार र सोमबार भएको विभिन्न सवारी दुर्घटनामा परि दुई महिलासहित चार जना घाइते भएका छन् । 

सोमबार जिल्लाको खडक नगरपालिका ११ वडा कार्यालयस्थित हुलाकी सडक खण्डमा ट्याक्टर मोटरसाइकलमा ठोकिदा श्रीमान श्रीमति घाइते भएका छन् । 

पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.१त. १७०६ नं. को ट्याक्टरले बाटो काट्ने क्रममा सोहि दिशातर्फ जादै गरेको प्रदेश २–०१–००१– प.१६१६ नं. को मोटरसाइकलमा ठोकिन पुगेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकल चालक बोदेबर्साईन ८ निवासी २२ वर्षिय पप्पु ठाकुर र पछाडी सवार उनकी श्रीमती २० वर्षिया मधु देवी ठाकुर घाइते भएका छन् । दुबै जनाको उपचार छिन्नमस्ता अस्पताल राजबिराजमा भईरहेको तथा ट्याक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यता ट्याक्टर चालक फरार रहेकोमा खोजतलास जारि रिहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

यस्तै आइतबार दिउँसो राजबिराज ८ स्थित सडकखण्डमा रुपनीबाट राजबिराज तर्फ आउदै गरेको स.१प.६४३३ नं.को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको स.१ज.२६४ नं.को म्याजिक एक आपसमा ठोकिदा मोटरसाइकल चालक घाइते भएका छन् । 

    
घाइते हुनेमा राजबिराज ८ निवासी ६० वर्षिय प्रदिप चौधरी रहेको प्रहरीले जनाएको छ । उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको तथा म्याजिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्याजिक चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 
    
यसैगरि आइतबारै बोदेबर्साइन ५ शत्रुध्न चौकस्थित हुलाकी सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको स.९ प.४६१२ नं.को मोटरसाइकलले विपरीत दिशाबाट जादै गरेको पैदल यात्रीलाई ठक्कर दिएको छ । ठक्करबाट बोदेबर्साइन ३ गौरा निवासी ४५ वर्षिया मदिना खातुन घाइते भएकी छिन् । उनको स्थानिय जिवन ज्योति अस्पतालमा उपचार भइहरेको छ । 
 

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

बिहारमा प्रशान्त किशोर जीत नजिक, तीन मध्ये एक मात्रै बिजेपी बिजेता

रोनाल्डोको जर्जिनासँग १० बर्ष पछि बिबाह, रोजे गृह नगर

रोनाल्डोको जर्जिनासँग १० बर्ष पछि बिबाह, रोजे गृह नगर

मंगोलियाका पुर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्री खनालबिच भेटबार्ता 

मंगोलियाका पुर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्री खनालबिच भेटबार्ता 

ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

परराष्ट्रका सहसचिव भट्टराइ पक्राउ

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!