nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा सवारी दुर्घटनाबाट एक जनाको मू त्यु,पाँच जना घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १७, २०७९, ८:४७ मध्यान्ह
धनुषामा कार दुर्घटनामा परेर एक जनाको मृ त्यु

सप्तरी/चैत १७ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बिचमा सवारी दुर्घटनाबाट एक जनाको मू त्यु भएको छ भने पाँच जना घाइते भएको छ ।

पुर्व पश्चिममा राजमार्गमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको बा १९ च५५७६ नंम्बरको कारको अगाडि भागको टायर पन्चर भईआफै अनियन्त्रित भई पल्टीदा कारमा सवार सुनसरी इनरुवा नगरपालिका वडा न. ५ का ६५ वर्षिय लिला बहादुर कार्कीको नोबेल अस्पताल बिराटनगरमा उपचार क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।

सो सवारी दुर्घटनामा सुनसरीकाे इनरुवा नगरपालिका वडा न.५ का ६५ वर्षिय लिला बहादुर कार्कीको समेत ढाडमा चोट लाग्नुको साथै उदयपुरकाे त्रियुगा नगरपालिका वडा न. १० गाईघाटका ८३ बर्षिय योग्य बहादुर कार्कीको ढाडमा चोट लागेको छ भने कार चालक खोटाङग मार्फा २ का ५९ वर्षिय राजकुमार नेपाललाई समेत ढाडमा चोट लागेको तिनै जनाको उपचार भारदह अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा ६५ वर्षिय कार्कीको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिहले जानकारी दिनुभयो ।

कार ईलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा रहेको छ भने उक्त घटना वारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी सप्तरीको कंचनरुप नगरपालिका वडा न.८ बेरियर चोक स्थित पुर्ब पश्चिम लोक मार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको स १ ब ५११ नं.को मोटरसाइकलले बाटो क्रस गरिरेको पैदल यात्री मोरङ पथरी सनिंचरे न.पा. ६ का पशुराम मण्डलको श्रीमती ५० वर्षिया शिवमुनि मण्डलको मुख र छातीमा चोट लागेकोले स्थानिय अस्पताल रुपनगरमा उपचार भई रहेको छ
।
त्यस्तै सप्तरी बोदेबर्साईन नगरपालिका वडा न.५ सत्रुध्न चोक स्थित हुलाकी सडक खण्डमा पुर्वबाट पश्चि२म तर्फ आउदै गरेको स.१ च १६५० न.को एम्बुलेन्स उत्तरवाट दक्षिण तर्फ वाटो क्रस गर्दै गरेको स.४ प १०३८ न.को मोटरसाइकलले ठक्कर दिदा मोसा पछाडि सवार पर्सा बिरगंज म.न.पा.२० अरुणगंज का २० वर्षिय करण कुमार महतोको आखि भौ माथि चोट लागि जिवन ज्योति अस्पताल बोदेबर्साईन सप्तरीमा उपचार भईरहेको एम्बुलेन्स चालक बोदेबर्साईन नगरपालिका वडा न.५ बर्साईन बजार का २८ वर्षिय गाया प्रसाद साह उपचारमा भई रहेको प्रहरीले जनाएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!