nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा एक बालकसहित ५ जना घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १३, २०७९, ८:५५ मध्यान्ह
महोत्तरीको लक्ष्मीनिँयामा पेट्रोल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको ज्यान गयो एक जना घाइते

सप्तरी/चैत १२ गते । सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि एक बालकसहित ५ जना घाइते भएका छन् । 
    
पछिल्लो पटक जिल्लाको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित हुलाकी सडक खण्डमा स्कुटिले एक पैदल यात्रीलाई ठक्कर दिएको छ । सो ठक्करबाट स्थानिय १२ वर्षिय बालक घाइते भएका छन् । 
    

सिरहाबाट राजबिराजतर्फ आउदै गरेको प्र.२–०१–००१प.९१९५ नम्बरको स्कुटिले बाटो काट्ने क्रममा स्थानिय १२ वर्षिय डब्लु कुमार रामलाई ठक्कर दिएको हो । 
    

ठक्करबाट घाइते भएका रामलाई उपचारका लागी स्कुटर चालक राजबिराज २ निवासी गजेन्द्र कुमार हाडाले धरान लगेको प्रहरीले जनाएको छ । 
    

यस्तै पुर्वपश्चिमम राजमार्ग अन्तरगत जिल्लाकै खडक नगरपालिका ५ खरचुईया चोकमा आइतबार पिकअपले साइकललाई ठक्कर दिदा दुई जना घाइते भएका छन् । 
    
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–०२–००१च.०६४६ न. को पिकअपले सोहि दिशातर्फ जाँदै गरेको साईकल यात्री स्थानिय ३२ वर्षिय राज कुमार साह र पछाडी सवार ४० वर्षिय सन्तोष कुमार चौधरीलाई ठक्कर दिएको हो । 
    
सो ठक्करबाट घाईते दुबै जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भईरहेको तथा पिकअप र पिकअप चालक महोत्तरीको बर्दिवास ११ निवासी २१ वर्षिय सन्तोष बि.क. लाई नियन्त्रणमा लिई  घटना वारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 
    

यसैगरि राजबिराज २ हनुमाननगर राजबिराज सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक बालिकासहित दुई जना घाइते भएका छन् । 
    

पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.५प. ९५५४ नं.को मोटरसाइकलले पश्चिमबाट पुर्वतर्फ जादै गरेको साईकल यात्री स्थानिय १४ वर्षिया खुशीकुमार यादव र वडा नं. १२ निवासी ४५ वर्षिया बद्री यादवलाई ठक्कर दिएको हो । 
    

दुबै घाइतेहरुको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचार भइरहेको तथा मोटरसाइकल र चालक वडा नं. १६ बोरिया निवासी २३ वर्षिय विवश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई घटना वारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!