nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको वरियारपट्टीमा क्याम्पस शिलान्याससँगै आजबाट विष्णुमहायज्ञ शुरु

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १३, २०७९, २:०९ मध्यान्ह
सिरहाको वरियारपट्टीमा क्याम्पस शिलान्याससँगै आजबाट विष्णुमहायज्ञ शुरु

विसुनदेव सरदार/लहान/चैत १३ गते । सिरहाको दक्षिणी सिमावर्तीस्थित पर्ने वरियारपट्टी गाउँपालिका नजिकै वरियारपट्टी क्याम्पस स्थापना हेतु आज आईतबार शिलान्यास र विष्णुमहायज्ञ तामझामका साथ शुरु भएको छ ।

वरियारपट्टी क्याम्पस शिलान्यासका लागि प्रमुख अतिथि सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद राजकिशोर यादव , प्रदेश सांसद संजय यादव, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति रामचन्द्र यादव, वरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतो, नवराजपुर गाउँपालिका अध्यक्ष शिवउदगार यादव , सिरहाका सिडियो , लगायत सुरक्षाकर्मी, संचारकर्मी र स्थानीयसहित विभिन्न ठाउँबाट उपस्थित देखिएको थियोे ।

यो सँगै संघिय सांसद राजकिशोर यादवले आज आइतबार विधिवत रुपमा क्याम्पस शिलान्यास गर्नु भएको छ । भने , आजबाट विष्णुमहायज्ञमा मेला भर्नेको सङ्ख्या बढ्दै गइरहेको छ ।

मेला तथा विष्णुमहायज्ञ चैत १२ गतेबाट भई चैत २३ गतेसम्म ११ दिनसम्म हुने आयोजकले जनाएको छ।

यज्ञलाई भव्यताका साथ सफल पार्नका लागि १२ गते कलश यात्रा, पुरुष तथा महिला पहलवानी, वसंत थापा र भारतीय ख्यातिप्राप्त पहलवानद्वारा पहलवानी ( कुस्ती ) प्रदर्शनी , बृन्दावनको गौतम राश-लिला, रामलिला, सामाजिक संजालमा मसुर देवी प्रतिभा द्वारा भागवत विष्णुपुराण कथावाचन , झुला मौत कुवा, सिसिटिभीको निगरानी, साँस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रमहरु हुने भनिएको छ ।

यता, क्याम्पस स्थापनाका लागि ४५ कठ्ठा जग्गा खरिद गरिएको छ । भने , मेलामा ११३ मुर्ति विष्णुपुराण , कृष्णलिला अन्तर्गतका मुर्तिहरु प्रदर्शनीमा ल्याएको छ ।

विशेषत: यस क्याम्पसका लागि वरियारपट्टी गाउँपालिका कार्यालय र स्थानीयवासी , भक्तजनहरु , आफुखुशी जोसुकैले सहयोग गरेका छन् ।

यो सँगै यज्ञलाई व्यवस्थित गर्न यज्ञ स्थलमा मदिरा तथा मदिराजन्य पदार्थ साथै माछामासु यज्ञस्थलमा रोक लगाइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाको निगरानीमा विष्णु महायज्ञ मेला भव्यताका साथ सम्पन्न गर्ने मेला समितिका अध्यक्ष बिरवल यादवले बताए ।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि